News Portal

जीवन परियारले गाएको गीतमा धिरेन शाक्य र रेजीना उप्रेतीको अभिनय

फरकपोस्ट संवाददाताबैशाख २३ काठमाडौं
७७१ पटक
बैशाख २३ काठमाडौं

गायक जीवन परियार र चन्द्रा गुरुङको स्वरमा नयाँ गीत ‘साइला’ सार्वजनिक भएको छ ।

गीतका शब्द विनोद ढकालले सृजना गरेका छन् । संगीत गायक जीवन परियारले नै सृजना गरेका हुन ।

म्युजिक भिडियोमा नायक धिरेन शाक्य र रेजिना उप्रेतीले अभिनय गरेका छन् ।

अजय रेग्मीको छायांकन शिव बिकको निर्देशन तथा पदम सुवेदीको सम्पादनमा भिडियो तयार पारिएको छ ।

प्रतिकृया दिनुहोस्