News Portal

सांसद अमरेशकुमार संसदमै नांगिए

फरकपोस्ट संवाददाताबैशाख २५ काठमाडौं
१७७ पटक
बैशाख २५ काठमाडौं

प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले संसद् बैठक चलिरहेका वेला सर्ट र गन्जी फुकार अर्धनग्न भएका छन् । सोमबारको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै उनीले सर्ट र गन्जी खोलेर अर्धनग्न भएका हुन् ।

उनले ब‌ैठकमा आकस्मिक समय माग गरेका थिए । सभामुखले उनलाई समय उपलब्ध नगराएपछि विरोधस्वरूप उनले सर्ट र गन्जी खोलेर विरोध जनाएका हुन् ।

प्रतिकृया दिनुहोस्