News Portal

यौन दुर्व्यवहारको आरोप लागेका मदन राई पक्राउ

फरकपोस्ट संवाददाताबैशाख २९ काठमाडौं
५०५ पटक
बैशाख २९ काठमाडौं

यौन दुर्ववहारको आरोप लागेका कृषि विज्ञ मदन राईलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । खोटाङ प्रहरीले बिहान राईलाई उनकै शुभम् फाउन्डेसनबाट नियन्त्रणमा लिएको हो ।

राईमाथि शुभम फाउन्डेसनले सन्चालन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।
त्यसबारे सोधपुछ गर्न जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र सोधपुछ चलिरहेको इन्सपेक्टर वेनुकुमार कार्कीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्