News Portal

सर्जक निरोज भट्टको तप्प आँशु खस्यो” चर्चामा

फरकपोस्ट संवाददाताजेठ ११ काठमाडौं
५६९ पटक
जेठ ११ काठमाडौं

सर्जक निरोज भट्टको “तप्प आँशु खस्यो” बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक भएसंगै गीतले चर्चा बटुलीरहेको छ ।

निरोज भट्टको शब्द सृजना अनिश दवाडीको संगीत सृजना रहेको यस गीतमा लोकप्रिय गायिका पूर्णकला बिसी र कुशल बेल्बासेलेले आवाज दिएका छन् ।

सर्जकले गीत मार्फत माया पिरतीका कुराहरुलाई प्रस्तुत गरेका छन् ।
म्युजिक भिडियोमा लोकप्रिय मोडल रोशनी कार्की, गायक तथा मोडल सुमन परियारले अभिनय गरेका छन् ।

स्मृति तिमिल्सिना (गुरुआमा)को निर्देशन रहेको यस म्युजिक भिडियोको छायांकन नवराज उप्रेती र सम्पादन मनोज कार्कीको गरेका छन् ।

गीतको म्युजि भिडियो निरोज भट्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिकृया दिनुहोस्