News Portal

स्वर्गद्वारी दर्शन गरेर फर्किदै गरेकाे कार दुर्घटना, कारमा ८ जना सवार

जीवन हमाल जेठ ३० प्यूठान
६१८९ पटक
जेठ ३० प्यूठान

प्यूठानकाे स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किदै गरेकाे लु १ च ६३४५ नम्बरको कार भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना भएकाे छ । कार माथिल्लाे घुम्तीबाट तल्लाे घुम्तीमा  अन्दाजी करिब ३५ मिटर तल झरेकाे छ । कार पूर्णरुपमा क्षतिग्रस भएकाे प्रहरीले बताएकाे छ । अहिले इप्रका भिंग्रीकाे प्रहरी टाेली, स्थानीय र जनप्रतिनिहरुकाे सक्रियतामा उद्दार कार्य भइरहकाे छ । कार दुर्घटना साढे दुई बजेकाे समयमा भएकाे थियाे ।

कारमा २ महिला २ पुरुष र  ४ बालबालिका सवार रहेकाे बताइएकाे‍ छ । सवारी चालक तार बहादुर कुमालकाे भने सनाखत भएकाे छ  ।  थप विवरण आउन बाँकी…..

प्रतिकृया दिनुहोस्