News Portal

विप्लवनिकट अनेरास्ववियुका अध्यक्षसहित १२ जना पक्राउ

फरकपोस्ट संवाददाताजेठ ३१ काठमाडौं
१०८३ पटक
जेठ ३१ काठमाडौं

काठमाडौं जिल्ला अदालतको अगाडि प्रदर्शन गरिरहेका विप्लव नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

बुधबार संगठनका अध्यक्ष प्रकाश शाहीसहित १२ जनालाई अदालतकाे गेटबाहिरबाट प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

नक्कली भुटानी शरणार्थी प्रकरण र भ्रष्टाचारको विरुद्धमा संगठनले काठमाडौँ जिल्ला अदालतअगाडि प्रदर्शन गरेको  थियो ।

प्रतिकृया दिनुहोस्