News Portal

दाङको राप्ती नदीमा यात्रुवहाक बस खस्यो

फरकपोस्ट संवाददातापुस २७ दाङ
११०३ पटक
पुस २७ दाङ

दाङको भालुवाङ स्थित राप्ती पुलबाट यात्रुबहाक बस खसेको छ ।
शुक्रबार राति १० बजेतिर बस पुलबाट नदीमा खसेको इप्रका भालुवाङका प्रहरी निरीक्षक उज्जवल सिंहले बताए ।

घटना बारे थप विवरण आउन बाँकी छ । प्रहरी अहिले उद्दारमा खटिएको छ ।

प्रतिकृया दिनुहोस्