रोल्पा जिल्ला सुनिलस्मृती गउँपालिका वडा नं. ४ साविकको मिझिङ गाविस वडा नं. ९ कोइरालखर्कका रेशम केसी विगत २१ वर्ष देखि आफ्नो हराएका छोरा लाल बहादुर केसी फर्किने आशमा बाँचिरहेका छन् । उमेरले ६७ कटिसकेका रेशम...बाँकी
दाङमा शौचालय भित्र एक महिला मृत भेटिएकी छिन । तुलसीपुर उपमहानगरपालिका– ६ कपडादेवी निवासी ३८ बर्षकी कमला लामिछाने मृत फेला परेकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जन स्वाँरले जानकारी दिएका छन् । छिमेकी दिदी...बाँकी
स्वर्गद्वारी नगरपालिका प्यूठानले नगरपालिका भित्रका सम्पूर्ण विद्युत ग्राहकहरूको महशुल निशुल्क गर्ने गरि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरभित्र बुटवल पावर कम्पनी र नेपाल विद्युत प्राधिकरण कम्पनीको विद्युत लाइन बिस्तार भएका छन ।...बाँकी
लुम्बिनी प्रदेश सरकारले विपद्मा परेका नागरिकलाई आफ्नै खर्चमा हवाई उद्धार गर्ने भएको छ । आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले हवाई उद्धार सम्बन्धी कार्यविधि २०७९ तयार पारेको छ । यस अनुसार प्रदेश भित्र प्राकृतिक तथा...बाँकी
माैलिक ठेट गायिका पवित्रा रसाईली शिवशक्ति तीज अवार्डको “अग्रज नारी सम्मान” द्वारा सम्मानित भएकी छन् । शनिबार राजधानीमा आयोजित अवार्ड तथा सम्मान कार्यक्रममा रसाइली सम्मानित भएकी हुन् । माैलिक गीत संगीत गाएर नेपाली गीत संगीत...बाँकी
दाङको घोराही र तुलसीपुर उपमानगरपालिकामा थारु समुदायको अटवरी पर्वको अवसरमा सार्वजनिक विदा दिइएको छ । भदौ १२ गते आइतरबारका दिन पर्ने अटवरी पर्वको अवसरमा एक दिन स्थानीय विदा दिएको उपमहानगरहरुले सूचना जारी गरेर जानकारी दिएका...बाँकी
प्यूठानमा गाडी दुर्घटना हुदा आठ जना यात्रु घाइते भएका छन । दाङको भालुबाङबाट प्यूठान आउँदै गरेको लु २ ख ६५६९ नम्वरको विङ्गर जिल्लाको सरुमारानी गाउँपालिका-४ कुडुँले नजिकै दुर्घटना भएको हो । घाईतेमध्ये १ जनाको अबस्था...बाँकी
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले धादिङको बेनिघाट-रोराङ गाउँपालिकाको वडा न. १ र २ को सिमाना स्थित अति विकट तामाङ बस्ती रहेको च्यात्रा गाउँमा आधारभूत विद्यालय निर्माण गरेको छ । शुक्रबार संगठनले...बाँकी
फरक संसार मिडिया प्रालिद्वारा संचालित अनलाइन सञ्चारमाध्यम फरकपाेष्ट डटकममा कार्यरत पत्रकार गन बहादुर वि क पेतोल ले आफ्नो जन्मदिनको अवसरमा विपन्न परिवारलाई खाद्यान्न सहितका सामाग्री सहयाेग गरेका छन । प्यूठान जिल्ला ऐरावती गाउँपालिका बरौलाका बृद्धअवस्थामा...बाँकी
नेपालकाै सात धाम मध्येकाे एक ऐतिहासिक तथा प्रसिद्ध धार्मिक तिर्थस्थल स्वर्गद्वारीमा आज बिहानैदेखि भक्तजनहरुकाे घुँइचो लागेको छ । स्वर्गद्वारी महाप्रभु बालतपस्विको जन्म जयन्तीकाे अवसरमा यहाँ दर्शन गर्ने भक्तजनहरुको घुँइचो लाग्ने गर्दछ । श्रावण पुत्रदा एकादशिका...बाँकी