रुपन्देहीको बुटवलमा एक महिलासहित दुई बच्चाको बीभत्स हत्या भएको छ । हत्या भएकाहरू बुटवल उपमहानगरपालिका– ११, होराइजन चोक नजिक मिलिजुली पथमा अन्दाजी २७ वर्षीया दीपा बस्याल, उनका दुई छोरीहरू सात वर्षीया स्नेहा बस्याल र चार...बाँकी
विश्व किर्तिमानी आराेही कामीरिता शेर्पाले यसअघिको आफ्नै ‘रेकर्ड ब्रेक’ गर्दै आज ३१ औँपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । मंगलबार बिहान चार बजे शेर्पा ३१ औँ पटक सगरमाथा शिखरमा पुगेका सेभेन समिट...बाँकी
नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको दाबी गरेको छ । सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकले लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए । बैठकपछि उनले भने,...बाँकी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले लाखौँ जनता सडकमा आए एकैदिनमा गणतन्त्र समाप्त हुने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘युवासँग राप्रपा कार्यक्रम’मा उनले भारतमा १९० वर्ष पुरानो ब्रिटिस शासन भद्र अवज्ञाको बाटोबाटै अन्त्य...बाँकी
तत्कालीन सभामुख एवं माओवादी नेता कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाएकी रोशनी शाही मृत फेला परेकी छन् । आइतबार भक्तपुरमा शाही मृत फेला परेकी हुन् । सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी...बाँकी
गत चैत १५ मा तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा पक्राउ परेकाहरू मध्ये आठ जनालाई कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको छ । आन्दोलनका जनकमान्डर भनिएका दुर्गा प्रसाईंसहित आठ जनालाई कर्तव्य ज्यानको कसुरमा काठमाडौं जिल्ला...बाँकी
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट गएराति जिप खसेको छ । जिप खस्दा तीन जनाको मृत्यु भएको छ । दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरकोे जिप पुलको रेलिङ भत्काएर...बाँकी
सुनसरीको बराहक्षेत्रमा गोली चलाएको छ । शनिबार बेलुका करिब ८ बजे बराहक्षेत्र नगरपालिका–३ मा कालिन्द्र सामुदायिक बन क्षेत्रमा गाँजा कारोबारी नियन्त्रणमा लिनका लागि प्रहरीले ३ राउण्ड गोली चलाएको हो । गोली लागेर एक जना घाइते...बाँकी
काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशभरका अशक्त र गरिब नागरिकलाई काठमाण्डौ महानगर मार्फत् नि:शुल्क उपचार हुने बताउनु भएको छ । मेयर शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत् लेख्दै नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब...बाँकी
कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी २० खेलमा वेष्ट इण्डिज ए लाई ४ विकेटले हराएको छ। २ सय ५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । रोहित पौडेल ५४...बाँकी