News Portal

गृहपृष्ठ Uncategorized, मुख्य समाचार, लुम्बिनी प्रदेश, समाचार

कपिलवस्तुमा बस दुर्घटना १० जनाको मृत्युु, ३० जना घाइते

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा  कम्तीमा ३० जना घाइते भएका छन् । दुर्घटनामा परेर मृत्युु भएका मृतकहरूको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक...बाँकी

सांस्कृतिक परिषद्को कार्यसमिति गठन, अध्यक्षमा बमबहादुर कार्की

वरिष्ठ लोक तथा दोहोरी गायक बमहादुर कार्कीको अध्यक्षतामा सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् गठनको कार्यसमिति गठन भएको छ । मंगलबार काठमाडौंमा आयोजित परिषद्को प्रथम अधिवेशनले १४ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । परिषद्ले केही...बाँकी

त्रिभुवन विश्वविद्यालयको वेबसाइट कसरी पुग्यो कक्षा १२ मा पढ्ने ‘ह्याकर’को अधीनमा ?

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले माघ १५ गतेबाट अनलाइन मार्फत सेवा प्रवाह थाल्यो तर केही समयमै अनलाइनमा समस्या देखियो । यहाँसम्म कि एक सामान्य ‘ह्याकर’ले सिस्टम ‘ह्याक’ गरिदिए । उनले चुनौती दिँदै भने,...बाँकी

दरबार हत्याकाण्डबारे पूर्वराजा ज्ञानेन्द्र : हाम्रो परिवार माथि गम्भीर भ्रम फैलाइयो

पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डलाई लिएर आफू र आफ्नो परिवारबारे भ्रम फैलाइएको बताएका छन् । यो अन्यायपूर्ण मात्र होइन, दुर्भाग्यपूर्ण पनि भएको उनले बताए । शनिबार वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्रले...बाँकी

दाङ बस दुर्घटना अपडेट : मृतक १२ मध्ये ८ जनाको सनाखत

दाङको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुने मध्येका  ८ जनाको सनाखत भएको छ । मृतक १२  जना मध्ये  दुई जना भारतीय नागरिक सहित ८ जनाको परिचाहन भएको  हो । मृत्यु हुनेहरूमा...बाँकी

अपडेट : दाङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो

काठमाडौं । दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । १७ जना घाइते छन् । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस...बाँकी

दाङको राप्ती नदीमा यात्रुवहाक बस खस्यो

दाङको भालुवाङ स्थित राप्ती पुलबाट यात्रुबहाक बस खसेको छ । शुक्रबार राति १० बजेतिर बस पुलबाट नदीमा खसेको इप्रका भालुवाङका प्रहरी निरीक्षक उज्जवल सिंहले बताए । घटना बारे थप विवरण आउन बाँकी छ । प्रहरी...बाँकी

रूसी भर्ती सेनामा अवैध नेपाली : स्वदेश फिर्ताको पहल

रूसी भर्ती सेनामा अवैध नेपाली : स्वदेश फिर्ताको पहल काठमाडौँ, परराष्ट्रमन्त्री एन.पी. साउँदले रुसी सेनामा संलग्न भएका भनिएका नेपाली नागरिकको यकिन तथ्याङ्क सङ्कलन र स्वदेश फिर्ताको पहल भइरहेको बताउनु भएको छ । सङ्घीय संसद्को संसदीय सुनुवाइ...बाँकी

पशुपतिनाथ मन्दिर आसपास एक साताका लागि मासु तथा मदिरा बिक्री र सेवनमा राेक

काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसर र आसपासका विभिन्न क्षेत्रमा आजदेखि एक साता मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै गौशाला...बाँकी

नवराज वि क हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

काठमाडौँ। जिल्ला अदालत रुकुम पश्चिमले साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज वि क सहित ६ जनाको हत्याको घटनामा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । मंगलबार जिल्ला अदालतका न्यायाधीश खडक बहादुर केसीको इजलासले...बाँकी