News Portal

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

गुप्ताको राजीनामा लगत्तै भगवती न्यौपाने नियुक्ति

राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्ति भएकी छिन्। राजकुमार गुप्ताको घुस प्रकरण अडियो सार्वजनिक भइसकेपछि गुप्ताले मङ्गलबार राजीनामा दिएका थिए। गुप्ताले राजीनामा दिएसँगै रिक्त पदमा आज प्रधानमन्त्री केपी शर्मा ओलीको...बाँकी

आत्मनिर्भर पार्टी, नेता-कार्यकर्ता हुँदै आत्मनिर्भर देशको लक्ष्यमा नेकपा

नेपाल कम्युनिस्ट पार्टीले आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता-कार्यकर्ता हुँदै आत्मनिर्भर देशको लक्ष्यका साथ देशभर उत्पादन अभियानलाई तीव्रता दिएकाे छ । पार्टीले नेता कार्यकतर्तालाई अनिवार्य उत्पादनमा जाेडिन स्कुलिङ गरिरहेकाे छ । देशभर धान राेपाईकाे समय चलिरहदा नेकपाका...बाँकी

कारागारबाटै रविले गरे अपिल : ‘मलाई सिध्याउन भयानक षड्यन्त्र रचे’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्धका आरोपहरू नियोजित षड्यन्त्र भएको बताएका छन्। लामिछानेले एक सार्वजनिक अपिलमार्फत आफूमाथि लगाइएका आरोपहरूलाई खण्डन गर्दै हालको घटनाक्रमलाई राष्ट्रप्रेमी र नयाँ सोच बोकेका नेताहरूलाई हटाउने योजनाको हिस्सा...बाँकी

प्रतिनिधिसभाको वैठकआज ११ बजे बस्दै ,प्रधानमन्त्रीद्वारा सांसदहरुलाई जबाफ दिने

प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार...बाँकी

माओवादी पार्टीलाई कसरी सुधार गर्न सकिन्छ भन्ने एजेन्डा उठाइरहेको छु : प्रभाकर

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पार्टी भित्र आफूले उठाएको विषय पार्टीलाई कसरी सुधार र रुपान्तरण गर्ने भन्ने रहेको बताएका छन् । सञ्चारकर्मीहरुको आगामी महाधिवेशनमा नेतृत्व दाबी गर्नुहुन्छ ? भन्ने प्रश्नमा उपमहासचिव प्रभाकरले यस्तो...बाँकी

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । मंगलबार साँझ पूर्व राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेकी हुन् । ओली र भण्डारीबीच एक घण्टाभन्दा लामोसमय कुराकानी भएको...बाँकी

राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र अदालत उपस्थित, आजै थुनछेक बहस

तीनकुने घटनाका आरोपी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । सोही घटनाका आरोपी राप्रपाकै महामन्त्री धवलशम्शेर राणा सोमबार अदालतमा उपस्थित भएका थिए । र, उनी ३ लाख धरौटीमा छुटेका छन्...बाँकी

सुमना श्रेष्ठ भन्छन हाम्रो अडान कायमै छ

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविनका समितको माग गर्दै आएको राष्ट्रियस्वतन्त्र पार्टीले आफ्नो अडान कायमै  रहने बताएको छ। शुक्रबार माओवादी र एमाले बीच भएको २ बुदे  सहमतिमा आफुहरु सहमत नरहेको बताएको छ। प्रमुख प्रतिपक्ष दल माओवादी...बाँकी

सत्तारुढ दलकाे बजेटमा रजाइँ : तरुण दलको भवन बनाउन तीन करोड विनियोजन

सरकारले सत्तारुढ नेपाली कांग्रेसनिकट नेपाल तरुण दलको भवन बनाउन तीन करोड विनियोजन गरेको पाइएको छ । काठमाडौँ महानगरपालिका १३ स्थित रवि भवनमा तरुण दलको भवन निर्माणार्थ ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा बजेट विनियोजन गरिएको...बाँकी

अख्तियारले पूर्वप्रधानमन्त्री माधव कुमार नेपालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गर्याे

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गर्दा उनीसहित ९३ जनालाई प्रतिवादी बनाएको छ। अख्तियारले माधव नेपालविरूद्ध...बाँकी