News Portal

गृहपृष्ठ अर्थ, समाचार

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा जिसी

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा राजु बहादुर जिसी निर्वाचित भएका छन् । युनियनको छैठौं विशेष अधिवेशनले जिसीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा गौरव बिष्ट, उपाध्यक्षमा बसन्त रसाली, सचिवमा...बाँकी

आगामी आवको नीति तथा कार्यक्रमको तयारीमा सेबोन

नेपाल धितोपत्र बोर्ड (सेबोन) आगामी आर्थिक वर्ष २०७८/७९ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रमको तयारीमा जुटेको छ । यस क्रममा सेबोनले पहिलो चरणमा शुक्रवार सरोकारवालाहरूसँग अन्तरक्रियामार्फत सुझाव संकलन गरेको छ । नेपालको...बाँकी

नेकपा प्यूठान उत्पादनमा: झण्डै एक हजार कागती, सुन्तलका विरुवा रोपियो

पार्टीको केन्द्रीय नीतिअनुसार नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले प्यूठानमा कृर्षि उत्पादनमा जोड दिएको छ । विप्लव नेकपाका नेता कार्यकर्ताहरु कृर्षि उत्पादनमा सक्रिय रहेका छन । नेकपाको हालै सम्पन्न बैठकले कृर्षि उत्पदनसँगैं अन्य आर्थिक उत्पादनतिर...बाँकी

घरेलु मदिरा ब्राण्डिङको सुझाव दिन कार्यदल गठन

१३ वैशाख, विराटनगर । कोरोना महामारीले आक्रान्त बनाइरहेको अवस्थामा प्रदेश १ सामाजिक विकास मन्त्री उषाकला राईले घरेलु मदिरालाई ब्राण्डिङ गर्न भन्दै कार्यदल गठन गरेकी छन् । उनले प्रदेश १ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा...बाँकी

उपत्यकाका सिडिओको बैठक जारी, १६ गतेबाट निषेधाज्ञा लगाउन प्रस्ताव

१३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ । बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने छ । एक अधिकारीले अनलाइनखबरसँग भने, ‘यही वैशाख १६ गतेबाट निषेधाज्ञा लागु गर्ने प्रस्तावबारे...बाँकी