News Portal

गृहपृष्ठ Uncategorized, खास खबर, मुख्य समाचार, राजनीति, समाचार

जनतालाई आगाेपानी छुवाउने स्वर्गद्वारीका उपमेयर

आगाेपानी छुने र छुवाउने पुरानाे कुरिती वा कुसंस्कार हाे । पहिल्यै पहिल्यै समाजमा काेही कसैले गल्ती गरे समाजका लगभ सबै मान्छेले आगाेपानीकाे सामना गर्नुपथ्र्याे । गल्ती गरेकाे वा नगरेकाे छुट्टाउन आगाेपनी छुवाउने प्रचलन विद्यमान थियाे...बाँकी

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । एसईईको...बाँकी

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस देशभर मनाइँदैछ । प्रत्येक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रूपमा मनाउने गरिन्छ । वि.स.२०६३ साल जेठ २१ गतेका दिन नेपाल सरकारले मुलुकलाई...बाँकी

३१ औँ पटक सगरमाथा शिखरमा कामीरिता शेर्पा

विश्‍व किर्तिमानी आराेही कामीरिता शेर्पाले यसअघिको आफ्नै ‘रेकर्ड ब्रेक’ गर्दै आज ३१ औँपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । मंगलबार बिहान चार बजे शेर्पा ३१ औँ पटक सगरमाथा शिखरमा पुगेका सेभेन समिट...बाँकी

कविता नेपालीले गरिन् सगरमाथा र ल्होत्से हिमालकाे सफल आरोहण

अभिनेत्री एवं लाेकप्रिय डान्सर कविता नेपालीले ८ हजारभन्दा अग्ला दुई हिमालकाे सफल आरोहण गरेकी छन् । आइतबार सगरमाथा र सोमबार ल्होत्से हिमाल आरोहण गरेको आरोही दल एलिट एक्सिपीडिसनले सामाजिक संजालबाट पुष्टि गरेका छन् । एलिट...बाँकी

राजेन्द्र लिङ्देनलाई बालेन शाहले तोके जरिवाना

बालेन शाह मेयर रहेको काठमाडौँ महानगरपालिकाले राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ५ हजार २२२ रुपैयाँ ८१ पैसा जरिवाना बैंक दाखिला गर्न पत्र पठाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७...बाँकी

सुप्रिम सहकारी ठगीमा जीबी राईसहित २८ प्रतिवादी

रूपन्देहीको बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना सम्बन्धी अनुसन्धान गरिरहेको प्रहरीले शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ । बचतकर्ताले आफ्नो रकम हिनामिना भएको जनाउँदै उजुरी दर्ता गराएपछि प्रहरीले एक महिनाभन्दा...बाँकी

ललितपुरमा दुई समूहबिच झडप : दुई जनाको मृत्यु, १८ जना पक्राउ

ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा गए राति दुई जनाको हत्या भएको छ । राति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिएका हुन्...बाँकी

महरा बिरामी भएको कारण अस्पताल लैजान अदालतको आदेश

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले हिरासतको अवधि अस्पतालमा बस्न पाउने भएका छन् । सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेर उनलाई हिरासतमा राख्न अनुमति माग गर्दै अदालत...बाँकी

रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकको मृत्यु

रूसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरेको हो । मन्त्रालयका अनुसार मृत्यु...बाँकी