काठमाडौं, ३० चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल एक्लै चुनाव लड्ने घोषणा गरेका थिए । उनले सत्ता गठबन्धनविरुद्ध आफ्नो दल एक्लै काफी रहेको बताएका थिए । तर, चुनाव नजिकिदै गर्दा ओलीले...बाँकी
आगाेपानी छुने र छुवाउने पुरानाे कुरिती वा कुसंस्कार हाे । पहिल्यै पहिल्यै समाजमा काेही कसैले गल्ती गरे समाजका लगभ सबै मान्छेले आगाेपानीकाे सामना गर्नुपथ्र्याे । गल्ती गरेकाे वा नगरेकाे छुट्टाउन आगाेपनी छुवाउने प्रचलन विद्यमान थियाे...बाँकी
नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पाँचवटा रिट दर्ता भएका छन् । अधिवक्ता सागर बराल, अधिवक्ता सुनीलरन्जन सिंह, मोरङका देव शर्मालगायतले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेकाे सर्वोच्चका प्रवक्ता विमल...बाँकी
नेपालको अन्नभन्दार मानिने मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा अहिले खडेरीको विकराल रूपले किसान चिन्तित बनेका छन्। साउनको आधा महिना जाँदासम्म पनि मधेसमा वर्षा नहुँदा मधेसका किसान यसपालिको धान खेती माया मार्ने अवस्थामा पुगेका छन्। अहिले तराईमा...बाँकी
नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले चारदलीय समाजवादी मोर्चा विघटन गर्न प्रस्ताव गरेका छन्। आज आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकमा मोर्चाका संयोजक समेत रहेका विप्लवले यस्तो प्रस्ताव गरेका हुन्। तर एकीकृत समाजवादीका नेता...बाँकी
नेपाल आयल निगमले पेट्रोल डिजेल मटितेलको मूल्य घटाएको छ। भोलि बुधबार ३२ गते बिहानदेखि पेट्रोल रु.५ डिजेल र मट्टीतेलमा रु.१-१ को दरले मुल्य घटाएर बिक्री गर्ने निगमले जनाएको छ। नयाँ मूल्यसूचीअनुसार, काठमाडौं, पोखरा र दिपायलमा...बाँकी
मङ्गलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्य सहित कार्यालय सहयोगी टिकाराम राउत र नायक सुब्बा दीपक प्रसाद अधिकारीलाई २४ लाख ५० हजार घुस सहित रंगे हात पक्राउ गरेको छ।...बाँकी
राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्ति भएकी छिन्। राजकुमार गुप्ताको घुस प्रकरण अडियो सार्वजनिक भइसकेपछि गुप्ताले मङ्गलबार राजीनामा दिएका थिए। गुप्ताले राजीनामा दिएसँगै रिक्त पदमा आज प्रधानमन्त्री केपी शर्मा ओलीको...बाँकी
अविरल वर्षासँगैको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । गएरातिको बाढीले पुल बगाएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले पुष्टि गरे । यससँगै रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ । यस्तै भन्सारको यार्ड...बाँकी
भोजपुरको रामप्रसाद राई गाउँपालिका– २ स्थित धोदलेखानीमा एक जना युवकले एकै परिवारका ४ जनाको हत्या गरेका छन् । भोजपुर नगरपालिका–२ हेलौंछा घर भएका ३० वर्षीय राजेन्द्र राईले ससुरालीमा गएर सासू, ससुरा, श्रीमती र सालोको हत्या...बाँकी