News Portal

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

जथाभावी नबोल्न गृहमन्त्रीलाई केपी ओलीको चेतावनी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भएको सुन प्रकरणका विषयमा गृहमन्त्रीको जवाफ मागेका छन् । सानोतिनो संलग्नताबाट एक क्विन्टल सुन भन्सारबाट पास नहुने भन्दै उनले यसमा गृहमन्त्रीको संलग्नता छ कि...बाँकी

चट्याङ लागेर रोल्पामा वडा सदस्यको मृत्यु

रोल्पामा चट्याङ लागेर वडा सदस्यको मृत्युु भएको छ । जिल्लाको सुनछहरी गाउँपालिका वडा नम्बर ३ निवासी ४९ वर्षका दिलबहादुर घर्तीको मृत्युु भएको हो । नैलिबाङ कुईपा धाराका दिलबहादुरलाई श्रावण ४ गते साँझ करिब ९ बजेर ३०...बाँकी

तुलसीपुरमा ७३ वर्षीया वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार

दाङ तुलसीपुरको नयाँ बसपार्कमा ७३ वर्षीया वृद्धा बसभित्रै सामूहिक बलात्कारमा परेकी छन् । गएराति करिब १२:३० बजे पार्किङ गरिएको ना. ४ ख ७८४८ नम्बरको बसमा उपचारका लागि आएकी प्युठानकी एक  वृद्धालाई गाडीका स्टाफले बलात्कार गरेको...बाँकी

एयरपोर्टमा बरामद ‘ब्रेक सु’सहितको सुनको तौल १५५ केजी

नेपाल राष्ट्र बैंकले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्रिएको सुनको तौल लिएको छ । राजस्व अनुसन्धान विभागले लगेको पोकासहितको सुन जोख्दा १५५ केजी निस्किएको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले नेपाल प्रेसलाई जानकारी दिए । तर...बाँकी

विमानस्थलमा थप सुन रहेको आशंकामा जाँच हुँदै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को थप सय केजी सुन भेटिएको आशंका गरिएकाे छ। राजस्व अनुसन्धान विभागका अनुसार बिहीबार दिउँसो अर्को सय केजी सुन भेटिएको बखर आएपछि राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना एयरपोर्ट भन्सार कार्यालय पुगेका...बाँकी

८ वटा पोका सुन टक्सार महाशाखा पुर्‍याइयो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा पुर्‍याइएको छ। बिहीबार दिउँसो राजश्व अनुसन्धानको कार्यालयबाट सुन बबरमहलस्थित टक्सार महाशाखामा पुर्‍याइएको हो। महाशाखामा सुन परीक्षण र नापतौल गरिन्छ। त्यहाँ ८ वटा पोकामा १६०...बाँकी

सुनको मूल्य हालसम्मकै उच्च

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ। बिहीबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार यसअघि जेठ १८ गते प्रतितोला...बाँकी

अवैध सुन राष्ट्र बैंक लगियाे, बोक्ने ट्याक्सी राजश्व अनुसन्धान विभागमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको करिब १०० किलो अवैध सुन बोक्ने ट्याक्सी राजश्व अनुसन्धान विभाग परिसरमा राखिएको छ । बा २ ज २३२४ नम्बरको ट्याक्सीबाट विभागको टोलीले अवैध सुन बरामद गरेको थियो । सुन बरामद...बाँकी

सुन तस्करी प्रकरण : भन्सार जाँच पास गर्ने सबै कर्मचारी निलम्बन गर्ने तयारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको एक अर्ब रुपैयाँ बढीको सुन बरामद प्रकरणमा भन्सार विभागले छानबिन थालेको छ । प्रारम्भिक चरणमा उक्त सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए ।...बाँकी

रोल्पामा विषालु च्याउ खादा एकै परिवारका तीन जनाको मृत्यु

रोल्पाको लुंग्री गाउँपालिका-५ मा विषालु च्याउ खादा बिरामी भएका एकै परिवारका तीनै जनाको मृत्यु भएको छ । असार २५ गते जंगली च्याउ खाएपछि विरामी भएका उनीहरूलाई थप उपचारका लागि भैरहवा पठाइएको थियो । उपचारकै क्रममा...बाँकी