News Portal

गृहपृष्ठ राजनीति, लुम्बिनी प्रदेश, समाचार

नेपालकाे वर्तमान अवस्था निकै दयनीय छ : विप्लव

नेकपा महासचिव विप्लव सीले नेपालको वर्तमान अवस्था निकै नै दयनीय भएको बताएका छन् । दाङकाे घाेराहीमा समसामयिक विषयमा राखिएकाे सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन् । विप्लव सीले पछिल्लो समय विभिन्न राजनीतिक दलहरुले...बाँकी

स्पेसएक्सको स्टारसिप रकेट नवौं परीक्षणमा पुनः असफल

स्पेसएक्सको महत्वाकांक्षी र संसारकै शक्तिशाली रकेट स्टारसिपको नवौं परीक्षण उडान असफल भएको छ ।  जसले अन्तरिक्ष उद्योग र एलन मस्कको मंगल ग्रह बसोबासको सपनालाई गम्भीर धक्का पुर्‍याएको छ। प्रक्षेपणको करिब २० मिनेटपछि रकेटले नियन्त्रण गुमाउँदा...बाँकी

काठमाडौं उपत्यकामा भारी वर्षा

काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ। बुधबार राति करिब साढे १० बजेदेखि उपत्यकामा भारी वर्षा सुरु भएको हो । उपत्यका र आसपासका क्षेत्रमा मेघगर्जन र चट्याङसहित अहिले  भारी वर्षा भइरहेको छ। यसवर्षको मनसुन नेपाल नभित्रिँदै...बाँकी

बुटवलमा आमासहित दुई बच्चाको हत्या

रुपन्देहीको  बुटवलमा एक महिलासहित दुई बच्चाको बीभत्स हत्या भएको छ । हत्या भएकाहरू बुटवल उपमहानगरपालिका– ११, होराइजन चोक नजिक मिलिजुली पथमा अन्दाजी २७ वर्षीया दीपा बस्याल, उनका दुई छोरीहरू सात वर्षीया स्नेहा बस्याल र चार...बाँकी

३१ औँ पटक सगरमाथा शिखरमा कामीरिता शेर्पा

विश्‍व किर्तिमानी आराेही कामीरिता शेर्पाले यसअघिको आफ्नै ‘रेकर्ड ब्रेक’ गर्दै आज ३१ औँपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । मंगलबार बिहान चार बजे शेर्पा ३१ औँ पटक सगरमाथा शिखरमा पुगेका सेभेन समिट...बाँकी

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष रहेको कांग्रेसको दाबी

नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको दाबी गरेको छ । सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकले लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए । बैठकपछि उनले भने,...बाँकी

जनता सडकमा आए गणतन्त्र एकैदिनमा समाप्त हुन्छ : लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले लाखौँ जनता सडकमा आए एकैदिनमा गणतन्त्र समाप्त हुने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘युवासँग राप्रपा कार्यक्रम’मा उनले भारतमा १९० वर्ष पुरानो ब्रिटिस शासन भद्र अवज्ञाको बाटोबाटै अन्त्य...बाँकी

कृष्ण महरालाई बलात्कार आरोप लगाएकी रोशनी शाही मृत फेला

तत्कालीन सभामुख एवं मा‌‌ओवादी नेता कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाएकी रोशनी शाही मृत फेला परेकी छन् ।  आइतबार भक्तपुरमा शाही मृत फेला परेकी हुन् । सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी...बाँकी

दुर्गा प्रसाईं लगायत ८ जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा

गत चैत १५ मा तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा पक्राउ परेकाहरू मध्ये आठ जनालाई कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको छ । आन्दोलनका जनकमान्डर भनिएका दुर्गा प्रसाईंसहित आठ जनालाई कर्तव्य ज्यानको कसुरमा काठमाडौं जिल्ला...बाँकी

कविता नेपालीले गरिन् सगरमाथा र ल्होत्से हिमालकाे सफल आरोहण

अभिनेत्री एवं लाेकप्रिय डान्सर कविता नेपालीले ८ हजारभन्दा अग्ला दुई हिमालकाे सफल आरोहण गरेकी छन् । आइतबार सगरमाथा र सोमबार ल्होत्से हिमाल आरोहण गरेको आरोही दल एलिट एक्सिपीडिसनले सामाजिक संजालबाट पुष्टि गरेका छन् । एलिट...बाँकी