News Portal

गृहपृष्ठ मुख्य समाचार, समाचार

बकर इदको अवसरमा सार्वजनिक बिदा

सरकारले बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा...बाँकी

दाङको लमही अस्पतालमा सर्पदंशको उपचार शुरु

दाङको लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र स्थापना गरिएपछि उपचारका लागि बिरामीलाई सहज भएको छ । राजपुर गाउँपालिका-३ प्रतापपुरका प्रेम यादवलाई शुक्रबार सर्पले डस्यो । उनी उपचारका लागि लमही सर्पदंश उपचार केन्द्रमा उपचारका लागि भर्ना भए...बाँकी

प्यूठानको माडी नदीमा बगेर दुई बालिका बेपत्ता

गोठालो गएका बेला नदीमा पौडी खेल्ने क्रममा प्यूठानको माडी नदीमा बगेर दुई वालिका बेपत्ता भएका छन् । सरुमारानी गाउँपालिका–४ बैके निबासी बोमबहादुर थापा मगरकी ८ वर्षीया छोरी विपना थापा मगर र मान्द्रे निवासी नुम बहादुर...बाँकी

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

प्रधानमन्त्री देउवाले पाए विश्‍वासको मत, पक्षमा १६५ प्रधानमन्त्री शेरबहादुर देउवाले विश्‍वासको मत पाएका छन । प्रधानमन्त्री देउवाले विश्वासकाे मत पाउँ भनी आइतबार प्रतिनिधि सभामा प्रस्ताव पेस गरेका थिए । प्रधानमन्त्री देउवाकाे पक्षमा १६५ मत परेकाे सभामुख...बाँकी

भिम रावलले गरे सांसद पदबाट राजिनामा दिने घोषणा

एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य बाटरा जीनामा दिने घोषणा गरेका छन् । संचारकर्मीहरु संग कुरा गर्दै रावलले आफू राजीनामा दिन संसद सचिवालयमा आएको र यहाँ साथीहरूले रोकेका कारण नयाँ बानेश्वरमा संसद भवनमा गएर सभामुखसमक्ष...बाँकी

चर्को भाडादरको युवा संगठन प्यूठानद्वारा विरोध तथा अनुगमन

​यातायात व्यवसायिले यात्रूहरुबाट चर्को भाडा असुली गरेको भन्दै युवासंगठन प्यूठानले विरोध कार्यक्रम सहित अनुगमन गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल प्यूठानले शनिवार माण्डवी गाउँपालिका २ जस्पुरमा लामो तथा छोटो...बाँकी

चर्को भाडादरको युवा संगठन प्यूठानद्वारा विरोध तथा अनुगमन

यातायात व्यवसायिले यात्रूहरुबाट चर्को भाडा असुली गरेको भन्दै युवासंगठन प्यूठानले विरोध कार्यक्रम सहित अनुगमन गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल प्यूठानले शनिवार माण्डवी गाउँपालिका २ जस्पुरमा लामो तथा छोटो...बाँकी

संसारकै धनी गाउँ, जहाँका सबै मान्छे करोडपति छन्

प्रायः हामी संसारका सबैभन्दा धनी मानिसहरुकेा बारेमा चर्चा गर्दछौँ । तर के तपाईंले यस्तो गाउँको बारेमा सुन्नुभएको छ, जुन धनीहरुले भरिएको छ ? हो, संसारमा एउटा यस्तो गाउँ छ जहाँका हरेक मानिसहरुको बैंक एकाउन्टमा करोडौँ...बाँकी

कपिलवस्तुबाट विप्लव नेकपाका ८ कार्यकर्ता गिरफ्तार

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ८ जना नेता कार्यकर्ता कपिलवस्तुको पिपराबाट पक्राउ परेका छन् । सार्वजनिक यातायातको भाडामा गरिएको मनपरि वृद्धिका विरुद्धमा युवा संगठन नेपालको केन्द्रिय कार्यक्रम अन्तर्गत युवा संगठन नेपाल कपिलवस्तुले आयोजना गरेको भाडा...बाँकी

हतियार बोकेका भन्दा पार्टीभित्र घुसेका दुश्मनसँग बच्न गार्‍हो हुन्छ : सुदर्शन

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले आफूलाई पार्टीभित्रैका केही व्यक्तिहरुको गिरफ्तार गराएको बताएका छन् । सर्वोच्च अदालतका आदेशमा रिहा भएका सुदर्शनले हतियार बोकेका भन्दा पार्टी घुसेका दुश्मनसँग बच्न गारो हुने बताए...बाँकी