News Portal

प्रधानमन्त्री शेरबहादुर देउवा विजयी

फरकपोस्ट संवाददाता
५०० पटक

डडेल्धुराबाट प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भएका छन् । देउवाले २५ हजार ५३४ मत ल्याएका छन् ।

देउवासँगै चुनावी प्रतिस्पर्धामा होमिएका सागर ढकालले १३ हजार ४२ मत पाएका थिए। स्वतन्त्र उम्मेदवार सागर ढकालको सुई चुनाव चिह्न थियो ।

उनले देउवाविरूद्ध उम्मेदवारी दिएपछि यति मत ल्याउलान् भन्ने धेरैले आश गरेका थिएनन्फ। देउवाले ढकाललाई १२ हजार ४ सय ९२ मतले पराजित गरेका हुन् ।

प्रतिकृया दिनुहोस्