News Portal

निरोज भट्टको ‘हारे मायालु’ सार्वजनिक (भिडियो)

फरकपोस्ट संवाददाताबैशाख २३ काठमाडौं
१२४ पटक
बैशाख २३ काठमाडौं

निरोज भट्ट रचित ‘हारे मायालु’ बोलको गीत सार्वजनिक भएको छ।

‘हारे मायालु’मा संगीत रमेश परियारको रहेको छ भने गीत विक्रम परियार र रेजिना परियारले गाएका हुन् ।

गीतको अडियो पक्ष र भिडियो पक्ष उत्कृष्ट बनेको छ । यतिबेला  गीतलाई टिकटकमा पनि रूचाइएको छ ।

भिडियोमा सारिका केसी,सुमन परियार र निरोज भट्टको अभिनय रहेको छ ।

काजिस श्रेष्ठको निर्देशन, दुर्गा पौडेलको छायांकन प्रविन भट्टको सम्पादनमा भिडियो तयार पारिएको हो ।

भिडियो निरोज भट्टको अफिसियल युटुब च्यानलमा उपलब्ध छ।

प्रतिकृया दिनुहोस्