News Portal

गृहपृष्ठ खास खबर, मुख्य समाचार, समाचार

दाङका रोशनी र शरदको बँदेल मार्न थापेको विद्युतीय पासोमा परि मृत्यु भएकाे खुलासा

दाङका रोशनी महतरा र शरद आचार्य हत्या-काण्डको नयाँ तथ्य फेला परेको छ। लामो अनुसन्धानपछि बँदेल मार्न थापिएको विद्युतीय धरापमा परि उनीहरूको मृत्यु भएको तथ्य प्रहरीले पत्ता लगाएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँकी...बाँकी

आज भाइटीका लागि, उत्तम साइत ११ : ३७ बजे

तिहारको मुख्य दिन आज भाइटीका पर्व । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका...बाँकी

प्यूठानका दुई विद्यार्थीलाई जनसेवाश्री पदकबाट सम्मान गरिदै

प्यूठानकाे गौमुखी गाउँपालिका ठूलाबेसी का १० वर्षीय बालक शिशिर केसीलाई झिम्रुक नदीले बगाउँदा उद्दार गरि जीवनदान गर्ने दुई किशोरलाई सरकारले जनसेवाश्री पदकबाट सम्मान गर्ने भएको छ । संविधान दिवसको अवसरमा सार्वजनिक गरिएको पदक घोषषामा उनीहरुको...बाँकी

छाेरा फर्किने आशमा बुवाका कपाल सेतै फुले

रोल्पा जिल्ला सुनिलस्मृती गउँपालिका वडा नं. ४ साविकको मिझिङ गाविस वडा नं. ९ कोइरालखर्कका रेशम केसी विगत २१ वर्ष देखि आफ्नो हराएका छोरा लाल बहादुर केसी फर्किने आशमा बाँचिरहेका छन् । उमेरले ६७ कटिसकेका रेशम...बाँकी

दाङमा शौचालय गएकी एक महिला मृत फेला

दाङमा शौचालय भित्र एक महिला मृत भेटिएकी छिन ।  तुलसीपुर उपमहानगरपालिका– ६ कपडादेवी  निवासी ३८ बर्षकी कमला लामिछाने मृत फेला परेकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जन स्वाँरले जानकारी दिएका छन् । छिमेकी दिदी...बाँकी

स्वर्गद्वारीमा विद्युत महशुल निशुल्क गर्न ४० लाख बजेट विनियोजन

स्वर्गद्वारी नगरपालिका प्यूठानले नगरपालिका भित्रका सम्पूर्ण विद्युत ग्राहकहरूको महशुल निशुल्क गर्ने गरि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरभित्र बुटवल पावर कम्पनी र नेपाल विद्युत प्राधिकरण कम्पनीको विद्युत लाइन बिस्तार भएका छन ।...बाँकी

लुम्बिनी प्रदेश सरकारले विपद्‍मा परेका नागरिकको हवाई उद्धार गर्ने

लुम्बिनी प्रदेश सरकारले विपद्‍मा परेका नागरिकलाई आफ्नै खर्चमा हवाई उद्धार गर्ने भएको छ । आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले हवाई उद्धार सम्बन्धी कार्यविधि २०७९ तयार पारेको छ । यस अनुसार प्रदेश भित्र प्राकृतिक तथा...बाँकी

ठेट गायिका पवित्रा रसाइली अग्रज नारी सम्मानद्वारा सम्मानित

माैलिक ठेट गायिका पवित्रा रसाईली शिवशक्ति तीज अवार्डको “अग्रज नारी सम्मान” द्वारा सम्मानित भएकी छन् । शनिबार राजधानीमा आयोजित अवार्ड तथा सम्मान कार्यक्रममा रसाइली सम्मानित भएकी हुन् । माैलिक गीत संगीत गाएर नेपाली गीत संगीत...बाँकी

थारु समुदायको अटवरी पर्वको अवसरमा दाङमा सार्वजनिक विदा

दाङको घोराही र तुलसीपुर उपमानगरपालिकामा थारु समुदायको अटवरी पर्वको अवसरमा सार्वजनिक विदा दिइएको छ । भदौ १२ गते आइतरबारका दिन पर्ने अटवरी पर्वको अवसरमा एक दिन स्थानीय विदा दिएको उपमहानगरहरुले सूचना जारी गरेर जानकारी दिएका...बाँकी

प्यूठानमा गाडी दुर्घटना हुदा आठ जना यात्रु घाइते

प्यूठानमा  गाडी दुर्घटना हुदा आठ जना यात्रु घाइते भएका छन । दाङको भालुबाङबाट प्यूठान आउँदै गरेको लु २ ख ६५६९ नम्वरको विङ्गर जिल्लाको सरुमारानी गाउँपालिका-४ कुडुँले नजिकै दुर्घटना भएको हो । घाईतेमध्ये १ जनाको अबस्था...बाँकी