कास्की जिल्लाको माडी गाउँपालिकाले आर्थिक वर्षको बजेटमा तेस्रो सन्तान जन्माउने दम्पतिलाई ५० हजार नगद प्रोत्साहन स्वरूप दिने भएको छ । माडी गाउँपालिकामा घड्डो जनसङ्ख्यालाई मध्यनजर गर्दै यसले पर्न गएको ऋणात्मक जनसङ्ख्या वृद्धिदरलाई सन्तुलन गर्न यस्तो...बाँकी
गायक एवं माेडल दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्यै’ लाई युट्युबमा १० करोड पटक हेरिएको छ। रिलिज हुनासाथ चर्चामा आएको यो गीतले ५ महिनाको छोटो समयमै १ सय मिलियन भ्युज पाएको हो। रिलिजको केही समयपछि...बाँकी
उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माणले बल्ल पूर्णता पाएको छ । पटक पटक भाका सार्दै सम्पन्न भएको ‘फ्लाई ओभर’ आज (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत् रूपमा उद्घाटन गर्दैछन्।...बाँकी
अभिनेत्री एवं लाेकप्रिय डान्सर कविता नेपालीले ८ हजारभन्दा अग्ला दुई हिमालकाे सफल आरोहण गरेकी छन् । आइतबार सगरमाथा र सोमबार ल्होत्से हिमाल आरोहण गरेको आरोही दल एलिट एक्सिपीडिसनले सामाजिक संजालबाट पुष्टि गरेका छन् । एलिट...बाँकी
काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशभरका अशक्त र गरिब नागरिकलाई काठमाण्डौ महानगर मार्फत् नि:शुल्क उपचार हुने बताउनु भएको छ । मेयर शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत् लेख्दै नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब...बाँकी
कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी २० खेलमा वेष्ट इण्डिज ए लाई ४ विकेटले हराएको छ। २ सय ५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । रोहित पौडेल ५४...बाँकी
एसीसी प्रिमियर कप अन्तरगत दोस्रो खेलमा नेपालले कतारविरुद्धका २ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १० रन बनाएको हो...बाँकी
कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह र कभर गायिका शिवाना श्रेष्ठबीच माघ २१ गते विवाह हुँदैछ । देउवाको परिवार विवाहको अहिले तयारीमा जुटेको छ । निम्तो पत्र बाँड्ने कार्य पनि चलिरहेको छ । फागुन...बाँकी
नयाँ दिल्ली (भारत) । चिकित्सा जगतमा केही दिनयता इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)को एक प्रयोगले निकै चर्चा पाइरहेको छ । आईसीएमआरले पुरुषका लागि गर्भनिरोधक सुई बनाएको छ । सात वर्षसम्मको अनुसन्धानपछि आईसीएमआरको सो सुईको...बाँकी
प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सी चीनपिङबीच शनिबार ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ । चीनको साताव्यापी भ्रमणका लागि शनिबार हाङ्चाउ पुगेका प्रधानमन्त्री दाहालले चीनियाँ राष्ट्रपति सीसँग द्विपक्षीय हितका विविध विषयमा खुला र स्पष्ट रूपमा...बाँकी