News Portal

दाङमा भेटिए काचै मासु खाने अनौठो व्यक्ति

फरकपोस्ट संवाददाताभदौ ३ दाङ
१२८० पटक
भदौ ३ दाङ

मासु यस्तो चिज हो जहाँ प्रायः सबैको मन लालायित हुन्छ मासु भनेपछि मासु सेवन गर्ने मान्छेहरु हुर्क्कै हुनेगर्छन । हामी मासु खान्छाै पकाएर विभिन्न स्वादयुक्त मसलादार तत्त्वहरू प्रयोग गरेर यो पनि सबैलाई जानकारी भएकै कुरा हो तर दाङ जिल्लामा एकजना यस्ता अनाैठो व्यक्ति भेटिएका छन जो दिनमा करिब दुई केजी मासु काचै खाने गर्छन् । जुन कुरा सुन्दा विश्वास नलाग्न सक्छ तर यो समाचार सत्य हो ।

घोराही उपमहानगरपालिका डाडागाउ निबासी ५२ वर्षीय हरिकान्त चौधरीले काचो मासु सेवन गरेर सबैलाई चकित पारेका छन । विस्तृतमा जानकारी लिनको लागि नेपाली आवाज टिभीका पत्रकार खगेन्द्र पुनले चौधरी संग गरेको कुराकानी हेर्नुहोस ।

प्रतिकृया दिनुहोस्