News Portal

म यो देशको अनागरिक हुँ : रवि लामिछाने

सर्वोच्चको फैसला पछि रविको प्रतिक्रिया

सौगात सिंह माघ १३ काठमाडौं
९४८ पटक
माघ १३ काठमाडौं

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले
सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलासँगै उपप्रधान तथा गृहमन्त्री र सांसद पद गुमाएका छन् ।

पत्रकारले सर्वोच्च अदालतको निर्णयलाई तपाईको प्रतिक्रिया के छ भन्ने प्रश्नमा ‘ यसको उत्तर म स्वागत गर्छु र सम्मान पनि गर्छु, सर्वोच्च अदालत भन्दा माथि कोही नरहेको भन्दै जवाफ दिएका छन् ।

अब के गर्नुहुन्छ भन्ने अर्को प्रश्नमा ‘ तपाईहरू कहाँको नागरिकलाई प्रश्न सोध्नु भएको छ। म यो देशको अनागरिक हुँ। तपाईहरूले प्रश्न सोध्नको लागि मेरो कुनै परिचय नै छैन। अब के गर्छु भन्ने कुरा आफूलाई नै थाहा नभएको’ प्रतिक्रिया दिएका छन् ।

प्रतिकृया दिनुहोस्