शुक्रबार उत्तर कोरियाले शोक मनाउने घोषणा गर्दै आफ्ना नागरिकलाई ११ दिन हाँस्न, मदिरा सेवन गर्न र किनमेल गर्न प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएका अनुसार किम जोङ इलको सम्मानमा पूरा देश...बाँकी
अमेरिकालाई पछि पार्दै चीन विश्वकै धनी देश बनेको छ । परामर्शदाता म्याकिन्से एण्ड कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बढेको छ । चीन विश्व व्यापार संगठन (डब्लूटीओ) को सदस्य...बाँकी
लोकप्रिय गायक हेमन्त शर्मा अमेरिकामा सम्मानित भएका छन् । सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका गायक शर्मालाई मगर संघ डिएभी च्याप्टरले सम्मान गरेको हो । नेपाली सांगीतिक क्षेत्रमा लामो समय यो देखि योगदान गर्दै आएका शर्मालाई...बाँकी
तालिबानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएसँगै अब सत्ता कसले सम्हाल्ला र कस्तो रहला अबको सत्ता भन्ने चासो सर्वत्र छ । अहिले सरकारको नेतृत्वमा रहने दुई जनाको नाम आएको छ । मुल्ला अब्दुल गनी बरादर र हिब्तुल्लाह...बाँकी
हालै सफलतापूर्वक अन्तरिक्ष यात्रामा गएर फर्किएका अर्बपति रिचार्ड ब्रान्सनको कम्पनी भर्जिन ग्यालाक्टिकले अन्तरिक्ष पर्यटकहरुका लागि टिकटको बिक्री पुनः खुला गरेको छ । वर्षौंयता अन्तरिक्ष यात्राको टिकट बिक्री पुनः खुल्ला गरिएको भन्दै भर्जिन ग्यालेक्टिकले अन्तरिक्ष यात्रामा...बाँकी
फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन् । उनले फिलिपिन्सको लागि पहिलोपटक ओलम्पिकमा स्वर्णपदक जिताएकी हुन् । सोमबार साँझ भएको भारत्तोलन...बाँकी
प्रायः हामी संसारका सबैभन्दा धनी मानिसहरुकेा बारेमा चर्चा गर्दछौँ । तर के तपाईंले यस्तो गाउँको बारेमा सुन्नुभएको छ, जुन धनीहरुले भरिएको छ ? हो, संसारमा एउटा यस्तो गाउँ छ जहाँका हरेक मानिसहरुको बैंक एकाउन्टमा करोडौँ...बाँकी
जर्मनी र बेल्जियममा अत्याधीक वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ७० जनाको मृत्यु भएको छ । उता ५९ जना जर्मनीमा मारिएका छन् भने ११ जना बेल्जियमका नागरिकको मृत्यु भएको बिबिसीले जनाएको छ । रिनेल्याण्ड र...बाँकी
राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको राजधानी टोकियोमा आयोजना हुने ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलमा सहभागिता जनाउने नेपाली टोलीलाई बिदाइ गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा उहाँले सफलताको शुभकामना दिएर नेपाली टोलीलाई बिदाइ गर्नुभएको...बाँकी
ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आइतबार बिहान भएको खेलमा ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि हात पारेको हो । अर्जेन्टिनाको...बाँकी