प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्ने दृढ सङ्कल्प उल्लेख...बाँकी
हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए ! बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए !! ” सहिद ” व्यक्तिगत स्वार्थ विना काम गर्ने र देश र जनताको भलाइका लागि आफ्नो ज्यानको समेत बलिदान दिने व्यक्ति बुझिन्छन्...बाँकी
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले आइतबार केन्द्रीय समितिको बैठक पछि गृह मन्त्रालयको जिम्मेवारी रास्वपाले पहिल्यै पाइसकेको जिम्मेवारी अहिले पनि आफ्नै जिम्मेवारी भएको बताएको बताएका छन् ‘हामी सरकारमा कसरी सहभागी हुने भन्ने विषयमा...बाँकी
रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनी आज जिल्ला प्रशासन कार्यालय काठमाडौँ गएर नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्। लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार फेरि नागरिकता कायम भएको जनाएका छन् ।...बाँकी
बलिउड अभिनेत्री सन्नी लियोनी यति बेला नेपालमा छिन् । शनिबार बिहान काठमाडौं आइपुगेकी उनी बेलुका एक कार्यक्रममा सहभागी हुँदा सन्नीले ‘आई लभ नेपाल ’ भन्दै नेपाली प्रशंसकलाई सम्बोधन गरिन् । नेपाली फेसन डिजाइनर सरिन बुढाथोकी...बाँकी
नेपाली चलचित्र ” छड्के २ ” अनमोल केसीको मूख्य भूमिका रहेको फिल्मको टिजर सार्वजनिक भएको छ। ग्याङस्टार लुकमा देखिएका अनमोललाई ‘ ग्याङ लिडर ’ को रुपमा प्रस्तुत गरिएको छ। अनमोल यस अघि पनि एक्सन अवतारमा...बाँकी
पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका हुन् । गृह मन्त्रालय उच्च स्रोतका अनुसार, उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेका छन् ।...बाँकी
एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ । गायक तीलकसिंह पेलाको स्वर रहेको उक्त गजलको म्युजिक भिडियोलाई शनिबारसम्ममा ३१ लाख १४ हजारपटक हेरिएको हो...बाँकी
आज माघको १५ गते नेपालमा नर्सिङ दिवस, फ्लोरेन्स नाईटीएगंल बाहिर विश्वयुद्धको अग्नि दनदनी बलिरहेको, मान्छेहरू दिनहुँ हताहत र घाइते भइरहेका समयमा हातमा सानो टुकी बालेर घाइतेहरूको सेवामा हरपल तत्पर थिइन् । गएको शताब्दीमा संसारभरिका मान्छेहरूले...बाँकी
आज आइतबार पनि कर्णाली र सुदूरपश्चिमका केही भू-भागमा पानी र हिमपातको सम्भावना रहेको छ । आज दिउँसोदेखि रातिसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले...बाँकी