News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार, समाचार

छिमेकी मुलुक भारतमै बन्धक बने नेपाली कामदारहरु

भारतको उत्तराखण्ड राज्यस्थित काशीपुरमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार गरिएको छ । उत्तराखण्ड प्रहरी र किन इन्डिया नामक सामाजिक संस्थाको सहयोगमा उनीहरूको उद्धार गरिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । “…परराष्ट्र मन्त्रालयको निर्देशनबमोजिम यस...बाँकी

विमानमा सवार २४२ जनामध्ये एक जनामात्रै जिवित

अहिलेसम्म दुर्घटनामा एक जना मात्र यात्रु बाँचेका छन्। बाँकी सबैको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले समाचारमा उल्लेख गरेको छ ।  विमानको सिट नम्बर ११ए मा बसेका भारतीय मूलका बेलायती नागरिक रमेश विश्वास कुमार दुर्घटनामा...बाँकी

दुर्घटनाग्रस्त एयर इन्डियाको विमानमा २४२ जना यात्रु सवार थिए

भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ । लन्डनका लागि उडान भरेको एयर इन्डियाको ७८७ जहाज अहमदावादको मेघानी नगरमा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । अहमदाबादबाट लन्डनका लागि उडान भर्ने क्रममा विमान दुर्घटना...बाँकी

Breaking News : भारतमा विमान दुर्घटना

भारतकाे गुजरातस्थित अहमदाबादमा मेघानी नगरमा विमान दुर्घटना भएकाे छ । लन्डनको लागि उडान भरेको एयर इन्डियाको ७८७ जहाज  दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। थप जानकारी आउन बाँकी ।  ...बाँकी

एप्पलले २०० मेगापिक्सेल क्षमताको क्यामेरा परीक्षण गरिरहेको खबर बाहिरीयो

एप्पलले भविष्यका आईफोन मोडेलहरूका लागि २०० मेगापिक्सेल क्षमताको क्यामेरा सेन्सर परीक्षण गरिरहेको छ भन्ने खबर सार्वजनिक भएको छ । यो २०० मेगापिक्सेल सेन्सर मुख्य रियर क्यामेराका लागि हुन सक्ने अनुमान छ, जसले फोटोहरूलाई अत्यधिक विवरणयुक्त,...बाँकी

स्पेसएक्सको स्टारसिप रकेट नवौं परीक्षणमा पुनः असफल

स्पेसएक्सको महत्वाकांक्षी र संसारकै शक्तिशाली रकेट स्टारसिपको नवौं परीक्षण उडान असफल भएको छ ।  जसले अन्तरिक्ष उद्योग र एलन मस्कको मंगल ग्रह बसोबासको सपनालाई गम्भीर धक्का पुर्‍याएको छ। प्रक्षेपणको करिब २० मिनेटपछि रकेटले नियन्त्रण गुमाउँदा...बाँकी

रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकको मृत्यु

रूसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरेको हो । मन्त्रालयका अनुसार मृत्यु...बाँकी

चन्द्रमामै निष्क्रिय जापानी यान, सूर्यको प्रकाश पाउँदा सक्रिय हुने आशा

जापानले चन्द्रमामा सफल अवतरण गराएको अन्तरिक्षयानसँगको सम्पर्क विच्छेद भएको छ । ‘The Smart Lander for Investigating Moon’ अर्थात् स्लिम नामक उक्त यान सौर्य ऊर्जामा आएको समस्याका कारण बन्द भएको हो । चन्द्रमाको सतहमा शनिबार ऐतिहासिक...बाँकी

अमेरिकाको ल्युइस्टन सहरमा गोलाबारी, १६ जनाको ज्यान गयो

अमेरिकाको ल्युइस्टन सहरमा गोलाबारी हुँदा १६ जनाको ज्यान गएको छ । ५० जना घाइते भएका अनुमान गरिएको छ । स्थानीय प्रहरीले बन्दुकधारी खुलेआम घुमिरहेका चेतावनी दिएको छ । प्रहरीले आफू बसेको ठाउँबाट अन्त नगइ त्यहीँ...बाँकी

अपडेट : गाजाको एक अस्पतालमा भएको आक्रमणमा ५ सय जनाको ज्यान गएको अनुमान

काठमाण्डौँ – गाजा क्षेत्रको एक अस्पतालमा भएको रकेट आक्रमणमा ५ सय जनाको ज्यान गएको अनुमान गरिएको छ । गाजाको स्वास्थ्य विभागले इजरायली आक्रमणमा परेर अल– अहली अरब अस्पतालमा रहेका झण्डै ५ सय जनाको ज्यान गएको...बाँकी