News Portal

अमेरिकाको ल्युइस्टन सहरमा गोलाबारी, १६ जनाको ज्यान गयो

फरकपोस्ट संवाददाताकार्तिक ९ काठमाडौँ
३०२ पटक
कार्तिक ९ काठमाडौँ

अमेरिकाको ल्युइस्टन सहरमा गोलाबारी हुँदा १६ जनाको ज्यान गएको छ । ५० जना घाइते भएका अनुमान गरिएको छ ।

स्थानीय प्रहरीले बन्दुकधारी खुलेआम घुमिरहेका चेतावनी दिएको छ । प्रहरीले आफू बसेको ठाउँबाट अन्त नगइ त्यहीँ सुरक्षित रहन अपिल गरेको छ ।

ठाउँठाउँमा भइरहेको गोलाबारीको अनुसन्धान भइरहेको भन्दै प्रहरीले सावधान गराएको बीबीसीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्