News Portal

गृहपृष्ठ मुख्य समाचार, समाचार

सडक बालबालिका मुक्त राष्ट्र घोषणाको तयारी अन्तिम चरणमा

सरकारले देशलाई सडक बालबालिकामुक्त राष्ट्र घोषणा गर्ने अभियान अन्तिम चरणमा पुर्याएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पदको सपथ लिएपछि बसेको पहिलो मन्त्रिपरिषद बैठकले २०८२ साल असार मसान्तभित्र  सदक बालबालिका मुक्त राष्ट्र घोषणा गर्ने निर्णय गर्नुभएको...बाँकी

सरकारबाट बाहिरिँदै नागरिक उन्मुक्ति पार्टी

वर्तमान सरकारमा आफ्नो झिनो सहभागिता जनाउँदै आएको नागरिक उन्मुक्ति पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। शनिबार बसेको संसदीय दलको बैठकबाट सो निर्णय पारित गरेको हो। संघीय संसद अरुण चौधरी संस्कृति पर्यटन तथा राज्यमन्त्री को जिम्मेवारी...बाँकी

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा सुत्केरीको मृत्यु

दाङ जिल्ला मात्र नभएर दाङका छिमेकी जिल्लाहरूबाट पनि विश्वास र भरपर्दो स्वास्थ्य सेवाको रुपमा मानिएको स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा आज एक सुत्केरीको सल्यक्रिया  पछि मृत्यु भएको छ। मृत्यु हुनेमा  घोराही  उपमहानगरपालिका १८ मसिना स्थित ब्रहाचारी ...बाँकी

मधेश प्रदेशबाहेक अन्य प्रदेशमा आज भारी वर्षा हुने सम्भावना

आज मधेस प्रदेशबाहेक अन्य प्रदेशमा सामान्यदेखि  भारी वर्षा हुने जनाएको छ। दिउँसोदेखि रातिसम्म निरन्तर वर्षा भइरहने भएकाले उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गरेको छ। केही दिन यता आंशिक देखि भारी वर्षा भइरहेको...बाँकी

महेश बस्नेतको स्ट्याटसले विक्षिप्त बनायो : समीक्षा अधिकारी

गायिका समीक्षा अधिकारीले एमाले नेता महेश बस्नेतको स्ट्याटसले आफूलाई विक्षिप्त बनाएको बताएकी छिन् । गायिका अधिकारीले कुनै घटनाबाट आफूलाई चोख्याउन आफ्नो चरित्र हत्या हुने गरी नेता बस्नेतले फेसबुक स्ट्याटस लेखेको आरोप लगाएकी छन् । गायिका...बाँकी

आत्मनिर्भर पार्टी, नेता-कार्यकर्ता हुँदै आत्मनिर्भर देशको लक्ष्यमा नेकपा

नेपाल कम्युनिस्ट पार्टीले आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता-कार्यकर्ता हुँदै आत्मनिर्भर देशको लक्ष्यका साथ देशभर उत्पादन अभियानलाई तीव्रता दिएकाे छ । पार्टीले नेता कार्यकतर्तालाई अनिवार्य उत्पादनमा जाेडिन स्कुलिङ गरिरहेकाे छ । देशभर धान राेपाईकाे समय चलिरहदा नेकपाका...बाँकी

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । एसईईको...बाँकी

असार २३ गते सर्वसाधारणको लागि पनि निर्मल निवास खुल्ला गरिँदै

पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मोत्सव यही असार २३ गते मनाइने भएको छ। जन्मोत्सवको अवसरमा शुभकामना तथा अभिवादन ग्रहण गर्नका लागि उनको निजी निवास निर्मल निवास सर्वसाधारणका लागि खुला गरिने भएको छ । संवाद सचिवालयले आज...बाँकी

छिमेकी मुलुक भारतमै बन्धक बने नेपाली कामदारहरु

भारतको उत्तराखण्ड राज्यस्थित काशीपुरमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार गरिएको छ । उत्तराखण्ड प्रहरी र किन इन्डिया नामक सामाजिक संस्थाको सहयोगमा उनीहरूको उद्धार गरिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । “…परराष्ट्र मन्त्रालयको निर्देशनबमोजिम यस...बाँकी

कारागारबाटै रविले गरे अपिल : ‘मलाई सिध्याउन भयानक षड्यन्त्र रचे’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्धका आरोपहरू नियोजित षड्यन्त्र भएको बताएका छन्। लामिछानेले एक सार्वजनिक अपिलमार्फत आफूमाथि लगाइएका आरोपहरूलाई खण्डन गर्दै हालको घटनाक्रमलाई राष्ट्रप्रेमी र नयाँ सोच बोकेका नेताहरूलाई हटाउने योजनाको हिस्सा...बाँकी