पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएकाे छ । पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत (साइबर)को कसुरमा पक्राउ पुर्जी जारी भएको प्रहरी उच्च स्रोतले बताएकाे । ‘उनीविरुद्ध (दिलभुषण पाठक) साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको...बाँकी
सरकारले सत्तारुढ नेपाली कांग्रेसनिकट नेपाल तरुण दलको भवन बनाउन तीन करोड विनियोजन गरेको पाइएको छ । काठमाडौँ महानगरपालिका १३ स्थित रवि भवनमा तरुण दलको भवन निर्माणार्थ ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा बजेट विनियोजन गरिएको...बाँकी
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गर्दा उनीसहित ९३ जनालाई प्रतिवादी बनाएको छ। अख्तियारले माधव नेपालविरूद्ध...बाँकी
आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस देशभर मनाइँदैछ । प्रत्येक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रूपमा मनाउने गरिन्छ । वि.स.२०६३ साल जेठ २१ गतेका दिन नेपाल सरकारले मुलुकलाई...बाँकी
सरकार र यातायात व्यवसायीबीच छबुँदे सहमति भएको छ । सोमबार अबेर रातिसम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा छबुँदे सहमति जुटेको छ । सरकार र यातायात व्यवसायी छलफलमा गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी...बाँकी
यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । सार्वजनिक सवारीसाधन बन्द गरी व्यवसायीले बन्दको घोषणा गरेका हुन् । सार्वजनिक यातायात बन्दका कारण सोमबार बिहानदेखि देशभरका सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् ।...बाँकी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं उपत्यका बन्दको कार्यक्रममा आफ्नो पार्टीको सहभागीता नरहेको बताएको छ । आइतबार आन्दोलनको क्रममा पक्राउ परेका नेता कार्यकर्ताहरुलाई रिहाइको सन्दर्भमा बन्दको प्रसंग उठेको तर उनीहरु सबै रिहा भइसकेकाले बन्दमा राप्रपा सहभागी...बाँकी
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुक्रबार बिहान बसेकाे छ । बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निवास खुमलटारमा बसेको बैठकले भिजिट...बाँकी
सरकारले नयाँ बजेटमा सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत् यसबारे जानकारी गराएका हुन् । साथै उनले छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने...बाँकी
काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ। बुधबार राति करिब साढे १० बजेदेखि उपत्यकामा भारी वर्षा सुरु भएको हो । उपत्यका र आसपासका क्षेत्रमा मेघगर्जन र चट्याङसहित अहिले भारी वर्षा भइरहेको छ। यसवर्षको मनसुन नेपाल नभित्रिँदै...बाँकी