News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार, राजनीति, विचार, समाचार

एमसीसीविरुद्ध काे नेपाल बन्द प्रभावकारी

नेपाल कम्युनिस्ट पार्टी सहित पाँच राजनितिक दल  र एक मोर्चाको आह्वानमा आयाेजना गरिएकाे नेपाल बन्दकाे प्रभाव प्रभावकारी बनेको छ । नेकपाका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका...बाँकी

श्रमिक जनताको विजयलाई कसैले पनि रोक्न सक्नेछैन : विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले श्रमिक जनताको विजयलाई कसैले पनि रोक्न नसक्ने बताएका छन् । २७ औँ जनयुद्ध दिवसका अवसरमा जनयुद्धप्रति गौरव प्रकट गर्दै  महान् सहिद–बेपत्ता योद्धाप्रति विशेष स्मरण, सम्मान, श्रद्धा व्यक्त...बाँकी

पितृशेकमा नेता भुसाल, महासचिव विप्लवद्वारा श्रद्धाञ्जली

नेकपाका केन्द्रीय सदस्य भेषराज भुसाललाई पितृशोक परेको छ । भुसालका ९३ वर्षीय बुबा नीलकण्ठ भुसालको पुस १४ गते बुधबार साँझ शिवराज नगरपालिका वडा नं। ३ खरेश्वर, कपिलवस्तुमा निधन भएको हो । मृतक नीलकण्ठ भुसालको आज...बाँकी

सामाजिक यथार्थ र माैलिकताकाे बिचबाट जन्मिएकाे गीत गाउँले जीवन

नेपाली समाजकाे यथार्थ र माैलिकता भित्र सजिएकाे गीत गाउँले जीवन सार्वजनिक भएकाे छ । लाेकप्रिय गायक एवं सर्जक विष्णु खत्रीकाे संगीत  गीतकार एवं गायक भिमसेन अर्यालकाे सामाजिक शब्द संयाेजन रहेकाे गीतमा स्वर गायिका सुनिता बुढा...बाँकी

एमसीसी सम्झौता पारित हुन्छ : गृहमन्त्री बालकृष्ण खाण

गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित हुने बताएका छन् । नेपाली काँग्रेस प्रदेश २ को अधिवेशनलाई केन्द्रित गरेर जनकपुरधाम पुगेका गृहमन्त्री खाँणले स्व. रामनारायण मिश्रको समाधिस्थलमा आयोजना गरिएको स्मृतिसभामा...बाँकी

प्यूठानका डा. गाेविन्द पाेख्रेल काँग्रेस केन्द्रीय सदस्यमा विजयी

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा प्रा.डा. गोबिन्दराज पोख्रेल विजयी भएका छन् । आइतबार राति सम्पन्न मतगणनामा १८४३ मतसहित पोख्रेल केन्द्रीय सदस्यमा बिजयी भएका हुन। खुल्ला ३५ पदका लागि ९९ जना चुनावी प्रतिस्पर्धामा थिए। शेखर कोइराला...बाँकी

२ हजार मत गन्दा देउवा कोइरालाभन्दा २३२ ले अगाडि

कांग्रेसको नयाँ सभापति चयनका लागि भएको चुनावको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म प्राप्त मतगणनाको परिणामअनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाएका छन् । अहिलेसम्म २ हजार ६ मत गणना हुँदा देउवाले ९५८ मत पाएका...बाँकी

काँग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन विजयी

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन निर्वाचित भएका छन् । पुन मगर  रामचन्द्र पौडेल पक्षका हुन । मतगणनाको अन्तिम परीणाम अनुसार पुनले  सभापतिका अर्का प्रत्यासी संस्थापन समूहका भरतकुमार शाहलाई ८५ मतले हराएका हुन् । सभापतिमा निर्वाचित...बाँकी

राप्रपामा कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि भएको चुनावमा राजेन्द्र लिङ्देन विजयी भएका छन । उनका प्रतिस्पर्धी तात्कालिन अध्यक्ष कमल थापालाई दुई सय मतले हराउँदै लिङ्देन विजयी भएका हुन । लिङ्देनले १८ सय १७ मत पाएका...बाँकी