नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफूमाथि लागेको अभियोगको ‘प्रतिवाद गर्न नेपाल फर्किने तरखर’मा रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आइतबार राति स्ट्याटस लेख्दै उनले मानसिक तनाव र...बाँकी
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिन नसकेको बताएका छन् । माओवादी केन्द्र चितवनले आइतवार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले सामाजिक न्याय र समानतालाई नयाँ उचाइमा...बाँकी
सरकारले राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) लाई सहज जीवनयापनका लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । यसअघि मासिक २५ हजार रुपैयाँ दिँदै आएकोमा असाेज ७ गते बसेकाे मन्त्रिपरिषद्काे बैठकले...बाँकी
आठौं राष्ट्रिय रापती म्युजिक अवार्ड – २०७९” मा ‘बेस्ट’ म्युजिक भिडियो मोडलको अवार्ड उत्साह घिमिरेले हात पारेकी छिन् । राजशान्ति सुनारको रचना, वरिष्ठ संगीतकार बिबि अनुरागीको संगीत र लोकप्रिय गायिका स्वरुपा रसाइलीको आवाजमा रहेको गीत...बाँकी
विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीको ९ औं महाधिवेशनकाे मिति सरेकाे छ । नेकपाकाे बुधबार सम्पन्न सचिवालयको बैठकले पार्टीको ९औं महाधिवेशन २५ असोज देखी ३१ सम्म कपिलवस्तुमा गर्ने निर्णय गरिएकाे पार्टी प्रवक्ता प्रकाण्डले बताएका छन् । समय...बाँकी
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनले दोस्रोपटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् । राष्ट्रपतिका राजनीतिक सल्लाहकार लालबाबु यादवले संविधानको संरक्षणका निम्ति नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले अस्वीकार गरेको जानकारी दिए...बाँकी
रोल्पा जिल्लामा निर्वाचित भएका ३ वटा गाउँपालिकाका अध्यक्ष कारबाहीमा परेका छन् । निर्वाचन आयोगले चुनाव खर्च विवरण नबुझाएको भन्दै जनही ३ लाख ५० हजार रुपैयाँ जरिमाना गरेको छ । कारबाहीमा पर्नेमा थवाङ गाउँपालिकाका अध्यक्ष ऋषि...बाँकी
प्यूठानकाे गौमुखी गाउँपालिका ठूलाबेसी का १० वर्षीय बालक शिशिर केसीलाई झिम्रुक नदीले बगाउँदा उद्दार गरि जीवनदान गर्ने दुई किशोरलाई सरकारले जनसेवाश्री पदकबाट सम्मान गर्ने भएको छ । संविधान दिवसको अवसरमा सार्वजनिक गरिएको पदक घोषषामा उनीहरुको...बाँकी
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सफाइ पाइसकेको दाबी गरेका छन् । बालकोटस्थित आफ्नै निवासमा पार्टी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले सत्ता पक्षले ढिला गरेर प्रधानन्यायाधीशलाई सफाइ दिएको बताए । “हिजो...बाँकी
रोल्पा जिल्ला सुनिलस्मृती गउँपालिका वडा नं. ४ साविकको मिझिङ गाविस वडा नं. ९ कोइरालखर्कका रेशम केसी विगत २१ वर्ष देखि आफ्नो हराएका छोरा लाल बहादुर केसी फर्किने आशमा बाँचिरहेका छन् । उमेरले ६७ कटिसकेका रेशम...बाँकी