News Portal

गृहपृष्ठ अर्थ, खास खबर, मुख्य समाचार, समाचार

लुम्बिनी प्रदेश सरकारले विपद्‍मा परेका नागरिकको हवाई उद्धार गर्ने

लुम्बिनी प्रदेश सरकारले विपद्‍मा परेका नागरिकलाई आफ्नै खर्चमा हवाई उद्धार गर्ने भएको छ । आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले हवाई उद्धार सम्बन्धी कार्यविधि २०७९ तयार पारेको छ । यस अनुसार प्रदेश भित्र प्राकृतिक तथा...बाँकी

रोल्पामा श्रीमान – श्रीमती बीभत्स हत्या गरिएको अवस्थामा फेला

रोल्पामा दुई जना हत्या गरिएको अवस्थामा फेला परेका छन्। माडी गाउँपालिका ३ तालावाङमा श्रीमान/श्रीमती खुकुरीले काटेको विभत्स अवस्थामा भेटिएपछि अनुन्धान सुरु गरिएको छ । रोल्पा परिवर्तन गाउँपालिका २, राङसी घर भएका करिब २७ वर्षीय दुर्गाबहादुर...बाँकी

दाङमा चट्याङ लागेर तीजकै दिन दुई चेलीकाे मृत्यु

दाङकाे घोराही उपमहानगरपालिका १२ गुरौँ गाउँमा तीजकाे साँझ चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो । नाचगान गर्दै गर्दा चाट्याङ लागेर दुई जान चेलीको मृत्यु भएको छ भने चट्याङमा परि १३ जना घाइते भएका छन्...बाँकी

आज दर खाने दिन, औपचारिकरूपमा तीज पर्व सुरु

आज हरितालिका तीजको अघिल्लो दिन । आज बेलुका घरघरमा दर खाने सांस्कृतिक प्रचलन छ । दरखाने दिनसँगै चार दिने तीज पर्व विधिवत् रुपमा सुरु भएको छ । आजको दिन माइतीले चेलबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ...बाँकी

ठेट गायिका पवित्रा रसाइली अग्रज नारी सम्मानद्वारा सम्मानित

माैलिक ठेट गायिका पवित्रा रसाईली शिवशक्ति तीज अवार्डको “अग्रज नारी सम्मान” द्वारा सम्मानित भएकी छन् । शनिबार राजधानीमा आयोजित अवार्ड तथा सम्मान कार्यक्रममा रसाइली सम्मानित भएकी हुन् । माैलिक गीत संगीत गाएर नेपाली गीत संगीत...बाँकी

जुम्लामा पचास करोडको स्याउ उत्पादन

स्याउको सुपरजोन भनेर चिनिएको जुम्लाले यस वर्ष पनि ठूलो परिमाणमा स्याउ उत्पादन गरेको छ । कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्लाका आठै स्थानीय तहले राम्रो स्याउ फलाएका छन् । धेरै किसानले स्याउ टिपेर पनि बिक्री...बाँकी

दाङमा थुनुवा छुटाईदिने भन्दै घुस लिने व्यक्ति पक्राउ

दाङ प्रहरीले थुनुवा छुटाईदिने भन्दै घुस लिने एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङमा रहेका थुनुवा छुटाईदिने भन्दै उनीहरूका अभिभावकसँग ५० हजार रकम घुस लिनेलाई एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका...बाँकी

थारु समुदायको अटवरी पर्वको अवसरमा दाङमा सार्वजनिक विदा

दाङको घोराही र तुलसीपुर उपमानगरपालिकामा थारु समुदायको अटवरी पर्वको अवसरमा सार्वजनिक विदा दिइएको छ । भदौ १२ गते आइतरबारका दिन पर्ने अटवरी पर्वको अवसरमा एक दिन स्थानीय विदा दिएको उपमहानगरहरुले सूचना जारी गरेर जानकारी दिएका...बाँकी

तीजलाई भड्किलो बनाएर विकृति फैलाउन नहुने एक कार्यक्रमका वक्ताहरूको जोड

तीजलाई भड्किलो बनाएर संस्कृतिको नाममा विकृति फैलाउन नहुने एक कार्यक्रम का सहभागीले बताएका छन । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघले शनिबार दाङको तुलसीपुरमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्ने सहभागीहरुले यस्तो बताएका हुन् । उनीहरूले...बाँकी

राकेश साेनी र विन्दु बिसीलाई उत्कृष्ट माैलिक तीज गायिका र संगीतकारकाे अवार्ड

नवौं छायाँछवि तीज म्युजिक अवार्ड –०७९ मा माैलिक तीज गीत ‘छुनुमुनु गर्दै’ ले दुई विधामा अवार्ड प्राप्त गरेकाे छ । उत्कृष्ट माैलिक तीज गीत संगीतकारमा संगीतकार एवं संगीत संयाेजक राकेश साेनी  र उत्कृष्ट मौलिक तीजगीत गायिकामा...बाँकी