News Portal

गृहपृष्ठ भिडियो, मनोरञ्जन, समाचार

सुप्रिम मल्लले गाएकाे बिमल डाँगीको गीत ‘फापरको पिठो’ लाेकप्रिय बन्दै

लोक तथा दोहोरी गायक तथा सर्जक बिमल डॅागीको शब्द र संगीतमा रहेकाे  ‘फापरको पिठो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा भ्वाईस अफ किड्स, नेपाल सिजन १ का फाईनलिस्ट निकै चर्चामा आएका बालगायक सुप्रिम मल्ल ठकुरीको...बाँकी

सर्वोत्कृष्ट लय (लोक दोहोरी) अवार्ड सर्जक प्रसाद लामिछानेलाई

नेपाली लाेक दाेहाेरी गीत संगीतमा विगत एक दशक देखि सक्रिय रहेका सर्जक प्रसाद लामिछानेले सर्वोत्कृष्ट लय (लोक दोहोरी) तर्फबाट तेस्रो ज्योती फिल्म्स अवार्ड २०७८ हात पारेका छन् । चलचित्र निर्माता निर्देशक  तुलसी घिमिरे तथा नायक...बाँकी

ज्योति फिल्मद्वारा राकेश सोनी सम्मानित

म्युजिक ऐरेन्जर राकेश सोनीलाई ज्योति फिल्मस्द्वारा सम्मान गरिएको छ। विगत लामाे समय देखि नेपाली गीत संगीतकाे क्षेत्रमा संगीत संयाेजनकाे क्षेत्रवाट  योगदान पुर्याएको भन्दै सोनीलाई सम्मान गरिएको हो । विगत १४ वर्षदेखि सांगीतिक क्षेत्रमा रहेर काम...बाँकी

कमल थापाले पाए डाँडा घरे साइली बाट सर्वोउत्कष्ट रेकर्डिस्टको अवार्ड

नेपाली गीत संगीतमा उत्कृष्ट योगदान दिन सफल प्रिज्म रेकर्डिङ स्टुडियोका कुसल रेकर्डिस्ट कमल थापा मगरले सर्वोउत्कृष्ट रेकर्डिस्ट विधा बाट तेस्रो ज्योती फिल्म्स अवार्ड २०७८ हात पारेका छन् । चलचित्र निर्माता निर्देशक  तुलसी घिमिरे तथा नायक...बाँकी

सुनिल गिरीको झम्के साँझ छोटो समयमै लोकप्रिय बन्दै

लोकप्रिय गायक विशेषतः युवा पुस्ताका ढुकढुकी सुनिल गिरीको नयाँ गीत “झम्के साँझैमा” सार्वजनिक भएको छोटो समयमै अत्यन्तै लोकप्रिय बनेको छ । हामीले यो समाचार तयार पार्दासम्म गीत अहिले युटुबको ट्रेडिङ नम्बर ३ मा छ भने...बाँकी

केन्द्रीय नेताहरू सहित जनकम्युनमा गहुँ काट्दै विप्लव

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सदस्यहरुले बैठक पछिको खाली समयमा किसानका गहुँ काटेर जनश्रमदान गरेका छन । नेकपाको १२ केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन कपिलवस्तुमा रहेका केन्द्रीय सदस्यहरु बिहीबार त्यहाँका किसानका...बाँकी

पल शाहलाई थुनामा पठाउन तनहुँ अदालतको आदेश

बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश तनहुँ जिल्ला अदालतले गरेको छ । न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि विहीबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो...बाँकी

प्यूठान र स्वर्गद्वारी नगरपालिकाको सिमानामा चुनढुङ्गा उत्खननको तयारी

स्वर्गद्वारी नगरपालिका र प्यूठान नगरपालिका प्यूठानको सिमानामा पर्ने चौदली भिरमा स्थानीय बासिन्दा तथा वडा कार्यालयहरूलाई कुनै जानकारी नगराई चुनढुङ्गा उत्खनन गरी चुन ढुङ्गा खानी सञ्चालन गर्ने तयारी थालिएको छ । गौरीशंकर सिमेन्ट कारखानाले सरकार सं...बाँकी

टेके र मायाकाे प्रेमकथा “टेकमाया” सार्वजनिक

संगीतकार श्री कृष्ण बम मल्लको नयाँ गीत “टेकमया” सार्वजनिक भएको छ । विशेष गरेर सुगम संगीत विधाका गीतहरु सृजना गर्दै आएका मल्लकाे केही समय अगाडी डाँडा घरे साइली नामक दाेहाेरी गीत ले नेपाली संगीत बजारमा...बाँकी

पिरकाे नयाँ कीर्तिमानी एक हप्तामै एक कराेड भ्युज

कलाकार प्रकाश सपुतको नयाँ गीत ‘पिर’ ले नेपाली सांगीतिक जगतमा नयाँ उचाइ कायम गरेकाे छ ।  सार्वजनिक भएकाे एक हप्तामै युटुबमा एक कराेड पटक हेरिएकाे उक्त गीत नेपाली गीत संगीतकै पहिलाे हाे । सार्वजनिक भएपछि...बाँकी