News Portal

गृहपृष्ठ राजनीति, समाचार

अघिल्लो सरकारको जनविरोधी कार्यलाई खारेज गर्ने जिम्मेवारी अहिलेको सरकारले लिनुपर्छ : रामकुमारी झाँक्री

नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले अहिलेको सरकारले अघिल्लो सरकारले गरेको जनविरोधी कामलाई खारेज गर्ने जिम्मेवारी पनि लिनुपर्ने बताएकी छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो सरकारले संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रलाई सही बाटोमा हिँडाउँने...बाँकी

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको पारस खड्काको घोषणा

अन्तर्राष्ट्रिय क्रिकेटबाट नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले सन्यास लिएको घोषणा गरेका छन् । नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि भएको भन्दै खड्काले मैदानभित्रका दुई दशक जीवन रहुन्जेल मिठो यादका रुपमा आफूसँग रहने...बाँकी

विदेशबाट फर्किएर बाख्रा पालनमा रमाउदै प्यूठानी युवा

स्वर्गदारी नगरपालिका १ कोचिबाङ भन्ज्याङ प्यूठानका २६ वर्षीय युवा भूप बहादुर पुन मगर अहिले बाख्रा पालनमा रमाइरहेका छन । धन पैसा कमाएर जीवनलाई सुखी बनाउने उदेश्य बोकेर आजभन्दा पाँच वर्ष पहिले खाडी मुलुक कतार उडेका...बाँकी

पारस शाहलाई दुर्ववहार गर्ने ट्राफिक प्रहरीलाई कारबाही होस : नायिका पुजना प्रधान

नायिका पुजना प्रधानले पूर्व युवराज पारस शाहको हात समाउने र दुर्ववहार गर्ने ट्राफिक प्रहरीलाई कारबाहीको माग गरेकी छन । सामाजिक सञ्चाल फेसबुक पेजमा प्रतिक्रिया जनाउँदै उनले यसो लेखेकी हुन । तिम्रा लागि पूर्वयुराज होलान हाम्रा...बाँकी

लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले गाउँ तथा विकट बस्तीमा बस्ने जनताको जीवनस्तर उठाउने काममा पहिलो प्राथमिकता दिन प्रदेश सरकारलाई आग्रह गरेका छन् । आज प्रदेश प्रमुखका कार्यालयमा पदभार ग्रहण गर्दै उनले विपन्न जनताको जीवनस्तर माथि...बाँकी

पार्टी फुटोस या गठबन्धन कुनै हालतमा एमसीसी पारित हुन दिदैनौँ : भीम रावल

नेकपा एमालेका नेता भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देशलाई अहित गर्ने प्रावधान नहटाई अनुमोदन गर्नु राष्ट्रघाती हुने दावी गरेका छन् । उनी भन्छन् चाहे पार्टी फुटोस या गठबन्धन राष्ट्रियताको सवालमा कुनै सम्झौता हुदैन ।...बाँकी

म माओवादीमै छु, एमालेमा प्रवेश गरेको छैन : टोपबहादुर रायमाझी

नेकपा माओवादी केन्द्रका पूर्वनेता टोपबहादुर रायमाझीले आफू नेकपा एमालेमा प्रवेश नगरेको दाबी गरेका छन् । बुधबार सर्वोच्च अदालतमा सांसद पद कायम राखिदिन भन्दै दायर गरेको रिटमा रायमाझीले आफू एमालेमा प्रवेश नगरेको दाबी गरेका हुन् ।...बाँकी

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई घर सहित साढे ६ लाख डलर पुरस्कार

फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन् । उनले फिलिपिन्सको लागि पहिलोपटक ओलम्पिकमा स्वर्णपदक जिताएकी हुन् । सोमबार साँझ भएको भारत्तोलन...बाँकी

रवीन्द्र मिश्रको नयाँ दस्तावेज : संघीयता खारेज धर्म निरपेक्षताबारे जनमतसंग्रह

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय तहलाई पुनःसंरचना र सुदृढ गर्दै संघीयता खारेज गर्नुपर्ने प्रस्ताव गरेका छन् । मिश्रले बहस र छलफलका लागि भन्दै दस्तावेज सार्वजनिक गर्दै धर्मनिरपेक्षताबारे भने जनमत संग्रह गर्ने धारणा अगाडि...बाँकी

प्यूठानको जस्पुरमा १२ लाख लागतमा कोसेली घर निर्माण हुदै

प्यूठान जिल्ला माण्डवी गाउँपालिका वडा नं. ३ जस्पुरमा कोसेली घर निर्माण कार्य जारी रहेको छ । गाउँपालिका भित्र उत्पादित स्थानीय स्तरका बस्तुहरुलाई संकलन गर्ने उदेश्यले कोसेली घर निर्माण गरिएको हो । लुम्बीनी प्रदेश कृषि मन्त्रालयबाट...बाँकी