News Portal

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको पारस खड्काको घोषणा

फरकपोस्ट संवाददातासाउन १९ काठमाडौं
१०४० पटक
साउन १९ काठमाडौं

अन्तर्राष्ट्रिय क्रिकेटबाट नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले सन्यास लिएको घोषणा गरेका छन् ।

नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि भएको भन्दै खड्काले मैदानभित्रका दुई दशक जीवन रहुन्जेल मिठो यादका रुपमा आफूसँग रहने बताएका छन् ।

प्रतिकृया दिनुहोस्