News Portal

सर्वाधिक चर्चित गीत ‘फुर्के धागोको’ भाग २ सार्वजनिक

फरकपोस्ट संवाददातासाउन २० काठमाडौं
४४२ पटक
साउन २० काठमाडौं

लोकप्रिय गायक एवम् सर्जक थानेश्वर गौतमको अत्यन्तै रुचाइएको गीत ‘फुर्के धागोको’ भाग दुई सार्वजनिक भएको छ ।
पहिलो भाग दर्शक श्रोताले अत्यधिक रुचाई दिएपछि त्यसको भाग दुई लिएर आएको गायक एवम संगीतकार गौतमले जानकारी दिनुभयो ।

गीतकार प्रभा बतौलाको शव्द तथा संगीतकार गौतमको संगीत रहेको गीतमा स्वर थानेश्वर गौतम र शोभा गौतमको रहेको छ ।
उदयराज पौडेलले एरेन्ज गरेको गीतको मिक्सिङ श्याश्वेत रसाइलीले गरेका हुन ।

भुवन स्यान्बो तामाङले निर्देशन गर्नुभएको गीतमा मोडल अन्जली अधिकारी र नयन डिसीको मुख्य अभिनय देख्न सकिन्छ भने बालकलाकार आसर्या खड्का र लिडिया तामाङको पनि अभिनय हेर्न पाइन्छ। गीतले भाग एकले झै सबैको मन जितोस हाम्रो तर्फवाट शुभकामना

‘फुर्के धागो २’ बोलको गीत हेर्न यस लिंकलाई क्लिक गर्नुहोस्

प्रतिकृया दिनुहोस्