निरज बि.क२२ जेट दाङ
२२ जेट दाङ <span;>लमहि देखि घोराहितर्फ जाँदै गरेको रा २ प ८४३५ को मोतरसाइकललाइ बागमती प्रदेश ०३००१ ख १८०८ नम्बर भएको नमस्ते प्रालीको बस ले करिब ८:३० बजे ठक्कर दिदा दुर्घटना भएको हो।<span;>मोतरसाइमा सवार चालकलाई गम्भीर चोत नपरे पनि मोतरसाइलमा भने धेरै क्षेती भएको छ। दुर्घटनापछि केही बेर सम्म अन्य सवारी साधनलाई आवत जावत गर्न असहज भएता पनि समयमै ट्राफिक प्रहरीले उक्त समस्यालाई समाधान गरेको हो।