डोटीमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अन्य सात जना घाइते भएका छन् । पूर्वीचौकी गाउँपालिका १ साझघाटबाट वडा नम्बर ३ गैरागाउँ जाँदै गरेको से १ ज ८३९ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला...बाँकी
आगामी वैशाख ३० का लागि घोषणा भएको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा प्युठानकाे स्वर्गद्वारी नगरपालिकामा चुनावी सरगर्मी बढ्न थालेको छ। यहाँका सक्रिय राजनीतिक दलहरू आफ्नो पक्षमा जनमत जुटाउन कार्यकर्ता भेला, प्रशिक्षण लगायत कार्यक्रममा जुट्न थालिसकेका...बाँकी
नेपाली गीत संगीतमा उत्कृष्ट योगदान दिन सफल प्रिज्म रेकर्डिङ स्टुडियोका कुसल रेकर्डिस्ट कमल थापा मगरले सर्वोउत्कृष्ट रेकर्डिस्ट विधा बाट तेस्रो ज्योती फिल्म्स अवार्ड २०७८ हात पारेका छन् । चलचित्र निर्माता निर्देशक तुलसी घिमिरे तथा नायक...बाँकी
स्वर्गद्वारी नगरपालिका र प्यूठान नगरपालिका प्यूठानको सिमानामा पर्ने चौदली भिरमा स्थानीय बासिन्दा तथा वडा कार्यालयहरूलाई कुनै जानकारी नगराई चुनढुङ्गा उत्खनन गरी चुन ढुङ्गा खानी सञ्चालन गर्ने तयारी थालिएको छ । गौरीशंकर सिमेन्ट कारखानाले सरकार सं...बाँकी
प्यूठानमा भारतबाट फर्किदै गरेका एक व्यक्ति सम्पर्कविहीन भएका छन । स्वर्गद्वारी नगरपालिका– १ काेचिवाङका दिलबहादुर सुनार चार दिनदेखि सम्पर्कविहीन भएकाे उनकाे परिवारले जानकारी दिएका छन । भारतकाे लाजपतनगरबाट नेपाल फर्किदै गर्दा उनी सम्पर्कविहीन भएका हुन...बाँकी
स्वर्गद्वारीमा नगरपालिका–५ सारीस्थित रहेकाे यस भू–बनोटलाई ‘मिनी मुस्ताङ’को नाम दिन थालिएको छ । त्यहाँ माटोका विभिन्न आकार प्रकार, प्राकृतिक रुपमा बनेको देख्न सकिन्छ । यहाँ जिल्लाका विभिन्न ठाउँ, रोल्पा र दाङबाट समेत मान्छेहरु घुम्न आउने...बाँकी
लुम्बिनी प्रदेशले आफ्नो स्थापना दिवसकाे अवसरमा सार्वजनिक विदा दिएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका शाखा अधिकृत देविराम पाठकले फागुन १ गते सूचना जारी गर्दै प्रदेश स्थापना दिवसको अवसरमा फागुन ३ गते सार्वजनिक विदा दिइएकाे...बाँकी
नगर बाल सञ्जाल स्वर्गद्वारी नगरपालिका प्यूठानले आज नगर बाल भेला तथा तेस्रो अधिवेशन सम्पन्न गरेको छ । ” बालबालिकामा लगानी लगाऔं ,बालमैत्री अभियानमा सहभागी बनौं ” भन्ने मुल नाराको साथमा नगर बाल सञ्जालका अध्यक्ष बसन्त...बाँकी
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ले एमसीसीको प्रसारण लाइन सबस्टेसनका लागि नुवाकोटमा अधिकरण गरिएको ३८४ रोपनी जग्गा कब्जा गरेको छ । नुवाकोट जिल्ला बेल्लकोटगढी नगरपालिका वडा नम्बर ७ रातामाटेमा प्रसारण लाइन सबस्टेसनका लागि अधिकरण गरेको...बाँकी
रोल्पा राज्यको स्थापनाकाल निश्चित रुपमा थाहा पाउने साधन र स्रोतको अभाव छ । रोल्पा शब्दको उत्पतिबारे मतैक्यता पाइदैन। वि.सं. १५१५ वा १५६० तिर चन्दवंशी राजाहरुले रोल्पा, प्यूठान मिसिएको स्वतन्त्र राज्य स्थापना गरेको भन्ने भनाई भए...बाँकी