News Portal

गृहपृष्ठ Uncategorized, खास खबर, गुड न्युज, लुम्बिनी प्रदेश, समाचार

जन एकता युवा क्लबले गर्याे एकल महिलालाई सम्मान

जन एकता युवा क्लब स्वर्गद्वारी नगरपालिका वडा नम्वर ०२ नयाँगाउँले एकल महिलालाई सम्मान तथा दर खुवाउने काक्रम गरेकाे छ । नेपाली नारिहरुकाे महान पर्व हरितालिका तीजकाे विशेष अवसर पारेर एकल महिलालाई सम्मान, दर खुवाउने कार्यक्रम...बाँकी

माडी गाउँपालिकाले तेस्रो सन्तान जन्माउने दम्पतिलाई ५० हजार नगद दिने

कास्की जिल्लाको माडी गाउँपालिकाले आर्थिक वर्षको बजेटमा तेस्रो  सन्तान जन्माउने दम्पतिलाई ५० हजार नगद प्रोत्साहन स्वरूप दिने भएको छ । माडी गाउँपालिकामा घड्डो जनसङ्ख्यालाई मध्यनजर गर्दै यसले पर्न गएको ऋणात्मक जनसङ्ख्या वृद्धिदरलाई सन्तुलन गर्न यस्तो...बाँकी

‘दुश्मन हेरेको हेर्‍यै’ १० करोड पटक हेरियो

गायक एवं माेडल दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्‍यै’ लाई युट्युबमा १० करोड पटक हेरिएको छ। रिलिज हुनासाथ चर्चामा आएको यो गीतले ५ महिनाको छोटो समयमै १ सय मिलियन भ्युज पाएको हो। रिलिजको केही समयपछि...बाँकी

ग्वार्को फ्लाई ओभरको आज उद्घाटन हुँदै, देशकै पहिलो परियोजना

उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माणले बल्ल पूर्णता पाएको छ । पटक पटक भाका सार्दै सम्पन्न भएको ‘फ्लाई ओभर’ आज (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत् रूपमा उद्घाटन गर्दैछन्।...बाँकी

कविता नेपालीले गरिन् सगरमाथा र ल्होत्से हिमालकाे सफल आरोहण

अभिनेत्री एवं लाेकप्रिय डान्सर कविता नेपालीले ८ हजारभन्दा अग्ला दुई हिमालकाे सफल आरोहण गरेकी छन् । आइतबार सगरमाथा र सोमबार ल्होत्से हिमाल आरोहण गरेको आरोही दल एलिट एक्सिपीडिसनले सामाजिक संजालबाट पुष्टि गरेका छन् । एलिट...बाँकी

देशभरका अशक्त र गरिब नागरिकलाई काठमाण्डौ महानगरले नि:शुल्क उपचार गर्ने

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशभरका अशक्त र गरिब नागरिकलाई काठमाण्डौ महानगर मार्फत् नि:शुल्क उपचार हुने बताउनु भएको छ । मेयर शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत् लेख्दै नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब...बाँकी

कप्तान रोहित पौडेलको शतकमा नेपालको वेष्ट इण्डिज ए विरुद्ध रोमाञ्चक जीत

कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी २० खेलमा वेष्ट इण्डिज ए लाई ४ विकेटले हराएको छ। २ सय ५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । रोहित पौडेल ५४...बाँकी

दीपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कपमा कतार विरुद्ध ६ बलमा ६ छक्का

एसीसी प्रिमियर कप अन्तरगत दोस्रो खेलमा नेपालले कतारविरुद्धका २ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १० रन बनाएको हो...बाँकी

देउवाका छोराको बिहे भोजमा फूलमाला, खादा र उपहार लैजान नपाइने

कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह र कभर गायिका शिवाना श्रेष्ठबीच माघ २१ गते विवाह हुँदैछ । देउवाको परिवार विवाहको अहिले तयारीमा जुटेको छ । निम्तो पत्र बाँड्ने कार्य पनि चलिरहेको छ । फागुन...बाँकी

भारतले बनायो पुरुषका लागि गर्भ निरोधक सुई

नयाँ दिल्ली (भारत) । चिकित्सा जगतमा केही दिनयता इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)को एक प्रयोगले निकै चर्चा पाइरहेको छ । आईसीएमआरले पुरुषका लागि गर्भनिरोधक सुई बनाएको छ । सात वर्षसम्मको अनुसन्धानपछि आईसीएमआरको सो सुईको...बाँकी