News Portal

गृहपृष्ठ मुख्य समाचार, समाचार

मिडिया काउन्सिल विधेयक तत्काल पास नहुने

संसद विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमार खड्काले मिडिया काउन्सिल विधेयक संसद्वाट तत्काल पास नहुने बताएकी छिन् । विवादित विषयमा छलफल गर्नुपर्ने देखिएको हुँदा विधेयक तत्काल पास नहुने उनको भनाइ छ । तराई विकास तथा सञ्चार केन्द्रले...बाँकी

गुल्मीमा चितुवासंग लड्ने व्यक्ति घाइते, चितुवाको मृत्युु

गुल्मीमा चितुवासँग अचानक भिडन्त हुँदा एक व्यक्ति घाइते भएका छन् भने चितुवाको मृत्यु भएको छ । रेसुंगा नगरपालिका- ६ निनीचौरका ३० वर्षीय यमबहादुर कुँवर चितुवाको आक्रमणबाट घाइते भएका छन् । उनको शरीरका विभिन्न भागमा चोट...बाँकी

भारतविरूद्ध नेपालको सान्दार जित

यू–१७ साफ च्याम्पियनपसिप फुटबलमा नेपालले भारतलाई ३–१ गोलअन्तरले पराजित गरेको छ। याे जितसँगै प्रतियाेगितामा अपराजित रहेकाे नेपाल समूह विजेता बनेको छ । समूहको पहिलो खेलमा भुटानलाई २–१ गोल अन्तरले हराउँदै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको...बाँकी

बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन

बेलायती महारानी एलिजाबेथ द्वितीयाकाे ९६ वर्षकाे उमेरमा निधन भएकाे छ । महारानी एलिजाबेथ द्वितीयाको निधन स्कटल्यान्डको बालमोरल दरबारमा निधन भएको बकिङ्गम प्यालेसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिनुभएकी...बाँकी

दाङमा शौचालय गएकी एक महिला मृत फेला

दाङमा शौचालय भित्र एक महिला मृत भेटिएकी छिन ।  तुलसीपुर उपमहानगरपालिका– ६ कपडादेवी  निवासी ३८ बर्षकी कमला लामिछाने मृत फेला परेकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जन स्वाँरले जानकारी दिएका छन् । छिमेकी दिदी...बाँकी

कप्तान सन्दीपविरुद्ध जबर्जस्ती करणीको आरोपमा जाहेरी

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध एक नाबालिगले आफूलाई जबर्जस्ती गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छिन् । मंगलबार गौशाला प्रहरी वृत्तमा १७ वर्षकी एक नाबालिगले सन्दीपविरुद्ध जाहेरी दिएकी हुन् । उनले आफूलाई सन्दीपले जबर्जस्ती...बाँकी

स्वर्गद्वारीमा विद्युत महशुल निशुल्क गर्न ४० लाख बजेट विनियोजन

स्वर्गद्वारी नगरपालिका प्यूठानले नगरपालिका भित्रका सम्पूर्ण विद्युत ग्राहकहरूको महशुल निशुल्क गर्ने गरि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरभित्र बुटवल पावर कम्पनी र नेपाल विद्युत प्राधिकरण कम्पनीको विद्युत लाइन बिस्तार भएका छन ।...बाँकी

दाङमा टिकट्क बनाउने क्रममा भिरबाट लडेर एकजनाको मृत्यु

दाङमा टिकटक बनाउने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का ३४ वर्षीय नवीन केसी रहेका छन् । शनिबार राती करिब ९ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका...बाँकी

एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई मातृशोक

चितवन । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामवहादुर थापा (बादल)लाई मातृशोक परेको छ । बादलकी आमा नन्दकुमारी थापाको आइतबार विहान ७ बजे चितवनको चेत्रपुरस्थित निवासमा निधन भएको एमालेका स्थानीय नेता सुरज थपलियाले जानकारी दिए...बाँकी

प्रचण्ड र कुलमानले शिलान्यास गरेपछि चितवनमा विद्युत् वितरण लाइन भूमिगत गर्न सुरु

नेपाल विद्युत् प्राधिकरणले भरतपुर वितरण केन्द्र अन्तर्गत क्षेत्रको विद्युत् वितरण प्रणालीलाई भूमिगत  गरी सुदृढीकरणसहित स्वचालित बनाउन सुरु गरेको छ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान...बाँकी