दाङमा बन्दकर्ताले बिहानै सवारीसाधनमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले आगजनी गरेका हुन । चारपाँच जनाको समुहमा...बाँकी
प्यूठानकाे स्वर्गद्वारी नगरपालिकामा कार्यरत वडा सचिवहरु आन्दाेलित भएका छन । नगरपालिकाकाे प्रशासन र जिन्सी शाखामा कर्मचारी नराखेर प्राविधिक कर्मचारीलाई खटाएकाे भन्दै वडा सचिवहरुले वडाकाे काम स्थगित गरेर आन्दाेलित भएका हुन् । नगरपालिकाले साउन २३ गते...बाँकी
राजशान्ति फाउण्डेसन, बेलायतले लमजुङको सुन्दरबजार नगरपालिका ९ भोटेओडारमा रहेको भक्ति नमूना माविको विशेष श्रोत कक्षामा अध्ययनरत विद्यार्थीलाई ट्रयाकसुट प्रदान गरेकाे छ । भक्ति नमूना माविका विशेष श्रोत कक्षाका विद्यार्थीलाई ट्रयाक सुट सहयोग स्वरुप प्रदान गरिएको...बाँकी
प्यूठानमा गाडी दुर्घटना हुदा आठ जना यात्रु घाइते भएका छन । दाङको भालुबाङबाट प्यूठान आउँदै गरेको लु २ ख ६५६९ नम्वरको विङ्गर जिल्लाको सरुमारानी गाउँपालिका-४ कुडुँले नजिकै दुर्घटना भएको हो । घाईतेमध्ये १ जनाको अबस्था...बाँकी
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले धादिङको बेनिघाट-रोराङ गाउँपालिकाको वडा न. १ र २ को सिमाना स्थित अति विकट तामाङ बस्ती रहेको च्यात्रा गाउँमा आधारभूत विद्यालय निर्माण गरेको छ । शुक्रबार संगठनले...बाँकी
फरक संसार मिडिया प्रालिद्वारा संचालित अनलाइन सञ्चारमाध्यम फरकपाेष्ट डटकममा कार्यरत पत्रकार गन बहादुर वि क पेतोल ले आफ्नो जन्मदिनको अवसरमा विपन्न परिवारलाई खाद्यान्न सहितका सामाग्री सहयाेग गरेका छन । प्यूठान जिल्ला ऐरावती गाउँपालिका बरौलाका बृद्धअवस्थामा...बाँकी
नेकपा माओवादी केन्द्रकाे आज बस्ने स्थायी कमिटीको बैठकले पदाधिकारी टुङ्गो लगाउने प्रवक्ता कृष्ण बहादुर महराले जनाएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई सबै भन्दा बढी सकस महासचिव चयन गर्न रहेको बताइएको छ...बाँकी
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभाको निर्वाचनमा भाग नलिने भएको छ । पार्टीले आगामी प्रदेश सभाका लागि उम्मेदवारी नदिने निर्णय गरेको हो । पार्टी अध्यक्ष लामिछानेले भिडियो सन्देश मार्फत सातै प्रदेशका विभिन्न स्थानमा...बाँकी
नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका नेताहरुमाथि पक्राउ पुर्जी जारी भएपछि नेकपा निर्वाचन बहिष्कारको बाटोमा अग्रसर हुने देखिएको छ । संसद बाहिरका कम्युनिस्ट पार्टीहरूसँग मोर्चाबन्दी गरेर चुनावमा सहभागी हुने तयारीमा लागेको नेकपा र नेकपा बहुमतका...बाँकी
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् । आइतबार साँझ उक्त विधेयक फिर्ता गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन । संवैधानिक व्यवस्था अनुसार सोमबारसम्ममा राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण वा फिर्ता गर्ने समय...बाँकी