प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आ.व. २०७८/०७९)’ पेस गर्ने कार्यसूची सम्भावित कार्यसूची...बाँकी
प्युठानको झिमरुक नदिमा गिट्टी लोड गर्ने क्रममा टिपरले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । प्युठान नगरपालिका – ७ टिकुरी स्थित नयाँ बसपार्क नजिक शनिबार बिहान लु १ ख ३८८९ नम्बरको टिपरले पैदल...बाँकी
काठमाडौँ — पांग्रा पन्चर भएर बिहीबार दिउँसोदेखि दिल्लीमा ग्राउडेड भएको नेपाल वायुसेवा निगमको वाइडबडी विमान २६ घन्टापछि शुक्रबार दिउँसो पौने ५ बजे काठमाडौं आइपुग्यो । दिल्लीस्थित कतार एयरवेजले आफ्ना विमानका लागि राखेका जगेडा मध्येबाट निगमलाई...बाँकी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ मिटरब्याज पीडितको समस्या समाधानका लागि आफू गम्भीर रहेको बताएका छन् । शनिबार बालुवाटारमा मिटरब्याज पीडितहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री बन्ने बित्तिकै मिटरब्याजी समस्या समाधानका लागि ऐन बनाउन निर्देशन दिएको...बाँकी
नवनियुक्त उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सुराकीको नाममा मन्त्री र सचिवले खर्च गर्ने प्रणाली खारेज गर्ने निर्णय गरेका छन् । गृहमन्त्रीको कार्यभार सम्हाल्दै श्रेष्ठले सूत्रपरिचालन कार्यविधि, २०७८ खारेज गर्ने निर्णय गरेका हुन् ।...बाँकी
धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलको लागि मिटरब्याज पीडितहरु बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीले छलफलको लागि बोलाएपछि पीडितहरू हिँडेरै बालुवाटार पुगेका हुन् । मिटरब्याजीको विरोधमा तराईबाट हिँडेर काठमाडौँ आएका उनीहरूलाई प्रधानमन्त्री प्रचण्डले समस्या समाधानबारे छलफलका लागि...बाँकी
दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थल विस्तारका लागि पहिलो विकल्प छनोट गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न चार विकल्प दिएर विमानस्थल विस्तार गर्न सकिने गरी विस्तृत परियोजा प्रतिवेदन सार्वजनिक गरेको थियो । तीमध्ये पहिलो...बाँकी
रेडियो नेपालको ७३ औँ वार्षिकोत्सवका अवसरमा आयोजित आधुनिक गीत प्रतियोगितामा कास्कीकी ममता गुरुङले गायन तर्फ प्रथम स्थान हासिल गरेकी छिन् । गुरुङले स्वेता मैनालीको शब्द रचना र शङ्कर थापा स्माइलको सङ्गीत रहेको तारा टिपेर माला...बाँकी
शुक्रबार राष्ट्रपति कार्यालय, शीतलनिवासमा अरु मन्त्रीहरुसँगै रञ्जिता श्रेष्ठले पनि शपथ लिइन् । लगत्तै उनी डिल्लीबजार कारागार पुगिन्, जहाँ पार्टीका संरक्षक समेत रहेका श्रीमान् रेशम चौधरी छन्। टीकापुर घटनामा जन्मकैदको सजाय पाएका चौधरी लामो समयदेखि डिल्लीबजार...बाँकी
प्रधानमन्त्री थ्री नेशन्स कपको उपाधिका लागि अहिले नेपाल र लाओसबीच प्रतिस्पर्धा भइरहेको छ । दशरथ रंगशालामा दोस्रो हाफको खेल चलिरहेको छ । नेपालले पहिलो हाफको तुलनामा दोस्रो हाफमा आक्रामक खेल खेलिरहेको छ । नेपालले एकपछि...बाँकी