News Portal

गृहपृष्ठ मनोरञ्जन, समाचार

दोहोरी गायिका कल्पना दाहालले गरिन् सुटुक्क बिहे

चर्चित लोक दोहोरी गायिका कल्पना दाहालले सुटुक्क ‘कोर्ट म्यारिज’ गरेकी छन् । मंगलबार काठमाडौं जिल्ला अदालतमा उनले अदालती बिहे गरेकी हुन् । सोमबार बिहे दर्ताका लागि अदालत पुगेकी उनले मंगलबार मात्र विवाह दर्ताको प्रमाणपत्र पाएकी...बाँकी

मिरुना र फुर्बा दुवैले गरे क्षमायाचना (तस्बिरहरु)

ब्याड टच प्रकरणमा नायिका मिरुना मगर र आरोपि फुर्बा तामाङबीच समझदारी भएको छ । दुवैले आ–आफ्नो गल्ति स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । चलचित्र ‘कबड्डी ४’ को टिमको रोहबरमा दुई पक्षबीच सहमति भएको हो...बाँकी

जहाज दुर्घटनामा ज्यान गुमाएका थप १० जनाको शव कोवाङ ल्याइयो

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका थप १० जनाको शव आज बिहान कोवाङ ल्याइएको छ। मानापाथी हिमालको फेदीमा सङ्कलन गरिएका ती शवलाई कैलाश एयरको हेलिकोप्टरमार्फत कोवाङमा ल्याइएको हो ।  मुस्ताङका प्रहरी...बाँकी

अपडेट : बेपत्ता विमान यस्तो अवस्थामा भेटियो

तारा एयरको विमान मुस्ताङको थासाड गाउँपालिकाको नौरिकोटमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । खोजीमा गएको टोलीका एक सदस्यले दुर्घटनाग्रस्त विमान भेट्टिएको जानकारी दिए । विमान दुर्घटना भएको ठाउँमा हेलिकोप्टर भने लान सकिएको छैन । मौसमको खराबीका...बाँकी

अपडेटः दुर्घटनाग्रस्त अवस्थामा भेटियाे बेपत्ता विमान

सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको लेतेमा फेला परेको छ। म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको र थप विवरण आउन बाँकी रहेको जानकारी दिएका छन्। स्थानीयका अनुसार जहाजमा...बाँकी

पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान सम्पर्कविहीन भएको र थप खबर आउन बाँकी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बिहान...बाँकी

बसन्त विश्‍वकर्माकाे सामाजिक यथार्थ बाेकेकाे गीत रेलीमै सार्वजनिक

दाेहाेरी च्याम्पिन मार्फत दर्शक श्राेताकाे अत्यधिक माया पाउन सफल लाेक तथा दाेहाेरी गायक बसन्त विश्‍वकर्माकाे सन्देशमूलक गीत ‘रेलीमै सार्वजनिक’ भएकाे छ । गीतलाई बसन्त विश्‍वकर्मा र शान्ति श्री परियारले गाएका छन । गीतकाे शब्द सृजना...बाँकी

काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह विजयी

बालेन्द्र शाह बालेन काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेनले ६१ हजार ७६७ मत लिएर काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका छन । यनी लौरो चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका थिए । सत्ता गठबन्धन र एमालेका उम्मेदवारहरूलाई हराउँदै...बाँकी

विष्णु खत्रीकाे ‘परान बाँकी छ’ युटुबकाे ट्रेडिङ १ मा

बरिष्ठ गायक एवं अब्बल सर्जक विष्णु खत्रीकाे शब्द संगीतमा रहेकाे ‘परान बाँकी छ’ नामक लाेक दाेहाेरी गीत युटुबकाे  ट्रेडिङ १ मा उक्लिएकाे छ । गीतमा बाल गायक सुप्रिम मल्ल ठकुरी र पुजा देवकाेटाले आवाज दिएका...बाँकी

बालेन शाहलाई करिब २० हजार मतको अग्रता 

काठमाडौं महानगरपालिकामा मतगणना अझै जारी छ ।  मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायम नै छ । उनले अहिलेसम्मको गणनामा ५२ हजार ५७४ मत पाएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३३ हजार...बाँकी