News Portal

गृहपृष्ठ Uncategorized, मुख्य समाचार, राजनीति, समाचार

हाम्रो चाहाना विभाजन होइन, एकता नै हो : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुको चाहना विभाजन नभई एकता भएको बताएका छन । आफू पक्षीय केन्द्रीय कमिटीको काठमाडौंमा दुई दिनसम्म बसेको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले आफू एकताविरोधी नभएकाले सम्मानजनक एकताका लागि आफू...बाँकी

‘दुई वर्षसम्म अविश्वासको प्रस्ताव दर्ता गर्न मिल्दैन : मन्त्री हरि रिजाल

लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा दर्ता गरिएको अविश्वास प्रस्ताव र साउन २७ गते विशेष अधिवेशन बोलाउने निर्णयको कुनै औचित्य नभएको बताएको छ। ग्रामीण तथा सहरी विकासमन्त्री हरिप्रसाद रिजालले वर्तमान सरकारविरुद्ध दायर गरिएको अविश्वासको प्रस्ताव संविधानसँग...बाँकी

दोहोरी च्याम्पियनको उत्कृष्ट ८ मा पुगेका गायक बसन्तको अपिल,‘भोट दिएर जिताइदिनुस्’

विगत एक दशकदेखि नेपाली लोक संगीतमा निरन्तर संघर्ष गरिरहेका गायक बसन्त विक को लोकप्रियता यतिबेला थप चुलिएको छ । लोकप्रिय टेलिभिजन कार्यक्रम दोहोरी च्याम्पियनमा उनको प्रसतुतीले सबैको मन जितेको छ । दोहोरी च्याम्पियनको यात्रा पूर्व...बाँकी

मलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्दी बनाइयो : सांसद विमला वली

लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेल निवासमा बन्दी बनाएर जबर्जस्ती एमालेमा रहेको ब्यहोराको विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइएको खुलाएकी छन। आफूलाई एमालेमा सामेल हुन र मन्त्री बन्न दबाब दिँदै साउन १६, १७ र...बाँकी

गायिका विन्दु बिसीको तीज गीत “घिनघिन मादल” सार्वजनिक

नेपाली नारिहरुको महान चार्ड हरितालिका तीज नजिकिदै जादा एकपछि अर्काे तीजका भाकाहरु बजारमा आउने क्रम जारी छ । यसै सन्र्दभमा गायिका विन्दु बिसीको नयाँ तीज गीत “घिन घिन मादल” सार्वजनिक भएको छ । गायिका विन्दु...बाँकी

सर्वाधिक चर्चित गीत ‘फुर्के धागोको’ भाग २ सार्वजनिक

लोकप्रिय गायक एवम् सर्जक थानेश्वर गौतमको अत्यन्तै रुचाइएको गीत ‘फुर्के धागोको’ भाग दुई सार्वजनिक भएको छ । पहिलो भाग दर्शक श्रोताले अत्यधिक रुचाई दिएपछि त्यसको भाग दुई लिएर आएको गायक एवम संगीतकार गौतमले जानकारी दिनुभयो...बाँकी

समिक्षा अधिकारी आईन् तीजमा ढल्की ढल्की नाच्न हेर्नुहोस् भिडियो सहित

नेपाली हिन्दु नारिहरुको महान पर्व हरितालिका तीज झन् झन् नजिकिदै जादा नेपाली सांगीतिक बजारमा तीजका गीतहरु एकपछि अर्काे सार्वजनिक हुदै आएका छन । यसै सन्र्दर्भमा चर्चित गायिका समिक्षा अधिकारीको आवाजमा नयाँ तीज गीत “ढल्की ढल्की...बाँकी

प्यूठानमा ७८ करोड बजेट फ्रिज

आर्थिक वर्ष ०७७÷०७८ को प्यूठानमा करिव ७८ करोड बजेट फ्रिज भएको छ । ०७७÷०७८ का लागि संघ, प्रदेश र स्थानीय सरकारले छुट्याएको वजेटबाट स्थानीय सरकार र जिल्ला स्थित विभिन्न सरकारी कार्यालयबाट ७७ करोड ६७ लाख...बाँकी

विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउने प्रक्रिया थाल्न प्रधानमन्त्री देउवाको निर्देशन

मंगलवार ऊर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिएको बालुवाटार स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्रीको निर्देशनपछि उर्जामन्त्री भुसालले प्राधिकरणका अहिलेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई...बाँकी

कोरोनामै स्वर्गद्वारीमा हुलका हुल भक्तजन

प्यूठानको पवित्र तीर्थस्थल स्वर्गद्वारीमा हुलका हुल भक्तजन दिनहुँ आउने क्रम बढेकाले कोरोनाको जोखिम पनि बढेको छ । आइतबार र सोमवार गरी दुई दिनमा मात्र १ हजारको हाराहारीमा आन्तरिक तथा बाह्य भक्तजन स्वर्गद्वारी दर्शनमा आएको आश्रमका...बाँकी