News Portal

गृहपृष्ठ Uncategorized, मुख्य समाचार, समाचार

सर्वाेच्चले माग्यो शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ संग लिखित जवाफ

सर्वोच्च अदालतले जातीय विभेदको आरोप लागेकी घरबेटीलाई रिहा गराउन सहयोग गरेको बारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग लिखित जवाफ माग गरेको छ। न्यायाधीश कुमार रेग्मीको इजलासले मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग गरेको अन्तरिम आदेशका...बाँकी

कपिलवस्तुमा विप्लवको नेतृत्वमा १८ सय बिरुवा रोपियो

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा कपिलवस्तुमा १८ सय बिरुवा रोपिएको छ । कपिलवस्तुको शिवगढी क्षेत्र र बन्दै गरेको नेकपाको केन्द्रीय कार्यालय परिसरमा विभिन्न प्रजातिका झण्डै १८ सय विरुवा रोपिएको केन्द्रीय कार्यालय सचिव...बाँकी

पछिल्लो मन्त्रिपरिषद विस्तार बदर, २० मन्त्री पदमुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटनपछि हालै गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले संसद विघटनपछि नियुक्त भएका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई काम...बाँकी

कोभिडका कारण प्यूठानका गर्भवतीको नियमित चेकजाँचमा समस्या

कोरोना भाइरस संक्रमण तिव्र रुपमा बढिरहँदा प्यूठानका गर्भवती महिलाहरुलाई नियमित चेकजाँचको लागि अस्पताल जान समस्या भएको छ । घरबाट निस्कँदा संक्रमणको जोखिम उच्च त छदै छ , त्यसमाथि अस्पतालहरूमा कोरोना संक्रमितहरूको चाप बढि भएपछि समस्या...बाँकी

केपी ओली प्रधानमन्त्री नियुक्त, सपथ भोलि हुदै

नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । संसदमा ओलीले...बाँकी

टेलिकमको एकमहिने ‘लकडाउन स्टे कनेक्टेड’ अफर

कोभिड–१९ को विषम परिस्थितिमा सेवाग्राहीको थप सुविधा दिने लक्ष्यले नेपाल टेलिकमले भोलीबाट एक महिने अफर दिएको छ । वैशाख ३१ देखि लागु हुने गरी टेलिकमले एक महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफर दिने जानकारी गराएको...बाँकी

प्रधानमन्त्री केपी शर्मा ओलीले, विश्वासको मत पाएनन्

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाएनन् ।  जम्मा उपस्थित सांसद संख्या २३२ जना रहेकोमा । पक्षमा ९३ मत मात्र पाएका छन् । विपक्षमा १२४ मत र प्रस्तावको मत दिन्न भन्नेमा १५ मत परेको...बाँकी

निषेधाज्ञा जारी हुने भएपछि झन्डै पाँच लाखले एकै दिन उपत्यका छाडे

काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै उपत्यका छोड्ने मानिसहरुको बढेको छ । यकिन तथ्याङ्क यति उति भनेर नभनिए पनि काठमाडौं बाहिरिने यात्रुको चाप हेर्दा झन्डै पाँच लाखले एकै दिन उपत्यका छाडेको हुनसक्ने अनुमान छ । कोरोना...बाँकी

व्यवसायी वनाउन लक्षित वर्गलाई सामाग्री हस्तान्तरण

प्यूठान नगरपालीका प्यूठान भित्रका विपन्न, अपांगता भएका र एकल महिलालाई व्यवसायी वनाउन सामाग्री हस्तान्तरण गरिएको छ । नगरपालीका भित्रका २० विपन्न परिवारलाई चालु आर्थिक वर्षमा नयाँ व्यवसाय सञ्चालनका लागि सामाग्री सहयोग गर्ने कार्यक्रम रहेको प्यूठान...बाँकी

फैलिदो कोरोना संक्रमणका कारण स्वर्गद्वारी दर्शनमा रोक

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र प्युठानले अर्को जानकारी नआएम्मका लागि स्वर्गद्वारी भित्रिने भक्तजन तथा पर्यटकहरु लाई दर्शनमा रोक लगाएको छ । फैलिरहेको कोरोना संक्रमणलाई मध्यनजर गर्दै थप फैलिन नदिन उक्त निर्णय गरेको केन्द्रले जनाएको...बाँकी