News Portal

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

भिम रावलले गरे सांसद पदबाट राजिनामा दिने घोषणा

एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य बाटरा जीनामा दिने घोषणा गरेका छन् । संचारकर्मीहरु संग कुरा गर्दै रावलले आफू राजीनामा दिन संसद सचिवालयमा आएको र यहाँ साथीहरूले रोकेका कारण नयाँ बानेश्वरमा संसद भवनमा गएर सभामुखसमक्ष...बाँकी

चर्को भाडादरको युवा संगठन प्यूठानद्वारा विरोध तथा अनुगमन

​यातायात व्यवसायिले यात्रूहरुबाट चर्को भाडा असुली गरेको भन्दै युवासंगठन प्यूठानले विरोध कार्यक्रम सहित अनुगमन गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल प्यूठानले शनिवार माण्डवी गाउँपालिका २ जस्पुरमा लामो तथा छोटो...बाँकी

चर्को भाडादरको युवा संगठन प्यूठानद्वारा विरोध तथा अनुगमन

यातायात व्यवसायिले यात्रूहरुबाट चर्को भाडा असुली गरेको भन्दै युवासंगठन प्यूठानले विरोध कार्यक्रम सहित अनुगमन गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल प्यूठानले शनिवार माण्डवी गाउँपालिका २ जस्पुरमा लामो तथा छोटो...बाँकी

संसारकै धनी गाउँ, जहाँका सबै मान्छे करोडपति छन्

प्रायः हामी संसारका सबैभन्दा धनी मानिसहरुकेा बारेमा चर्चा गर्दछौँ । तर के तपाईंले यस्तो गाउँको बारेमा सुन्नुभएको छ, जुन धनीहरुले भरिएको छ ? हो, संसारमा एउटा यस्तो गाउँ छ जहाँका हरेक मानिसहरुको बैंक एकाउन्टमा करोडौँ...बाँकी

कपिलवस्तुबाट विप्लव नेकपाका ८ कार्यकर्ता गिरफ्तार

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ८ जना नेता कार्यकर्ता कपिलवस्तुको पिपराबाट पक्राउ परेका छन् । सार्वजनिक यातायातको भाडामा गरिएको मनपरि वृद्धिका विरुद्धमा युवा संगठन नेपालको केन्द्रिय कार्यक्रम अन्तर्गत युवा संगठन नेपाल कपिलवस्तुले आयोजना गरेको भाडा...बाँकी

हतियार बोकेका भन्दा पार्टीभित्र घुसेका दुश्मनसँग बच्न गार्‍हो हुन्छ : सुदर्शन

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले आफूलाई पार्टीभित्रैका केही व्यक्तिहरुको गिरफ्तार गराएको बताएका छन् । सर्वोच्च अदालतका आदेशमा रिहा भएका सुदर्शनले हतियार बोकेका भन्दा पार्टी घुसेका दुश्मनसँग बच्न गारो हुने बताए...बाँकी

देउखुरीमा प्रदेश राजधानीको गुरुयोजना निर्माणले गति लिंदै

लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा पूर्वाधार निर्माणको काम शुरु गरिएको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणले राजधानीमा व्यवस्थित शहर निर्माणको कामलाई तीव्रता दिएको छ । प्रशासनिक भवनदेखि विषयगत कार्यालय स्थानान्तरण र गुरुयोजना बनाउने कामले तीव्रता...बाँकी

नेपालमा थप २९ सय जनामा कोरोना भाइरस सङ्क्रमण, ४३ जनाको मृत्यु

नेपालमा थप २,९३६ जनामा कोरोनाभाइरस सङ्क्रमण र ४३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  शुक्रवार अपराह्ण प्रकाशित तथ्याङ्कअनुसार १४,१८२ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। तीमध्ये ४,५६९ जनाको...बाँकी

हामी कुनै आवेग र उत्तेजनामा आउदैनाैं : केपी शर्मा ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताएका छन् । पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दैै अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय...बाँकी

नेकपा महासचिव विप्लव र बाबुराम भट्टराईबीच भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द्र विप्लवले जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् ।  धर्मेन्द्र बास्तोलालाई लिएर शुक्रबार विहान भट्टराईको निवास पुगेर विप्लवले भेटवार्ता गरेका हुन् । पछिल्लो समय...बाँकी