News Portal

गृहपृष्ठ अर्थ, खास खबर, मुख्य समाचार, समाचार

लुम्बिनी प्रदेश सरकारले विपद्‍मा परेका नागरिकको हवाई उद्धार गर्ने

लुम्बिनी प्रदेश सरकारले विपद्‍मा परेका नागरिकलाई आफ्नै खर्चमा हवाई उद्धार गर्ने भएको छ । आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले हवाई उद्धार सम्बन्धी कार्यविधि २०७९ तयार पारेको छ । यस अनुसार प्रदेश भित्र प्राकृतिक तथा...बाँकी

जुम्लामा पचास करोडको स्याउ उत्पादन

स्याउको सुपरजोन भनेर चिनिएको जुम्लाले यस वर्ष पनि ठूलो परिमाणमा स्याउ उत्पादन गरेको छ । कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्लाका आठै स्थानीय तहले राम्रो स्याउ फलाएका छन् । धेरै किसानले स्याउ टिपेर पनि बिक्री...बाँकी

राजशान्ति फाउन्डेशनद्धारा बालबालिकालाई ट्रयाक सुट सहयोग

राजशान्ति फाउण्डेसन, बेलायतले लमजुङको सुन्दरबजार नगरपालिका ९ भोटेओडारमा रहेको भक्ति नमूना माविको विशेष श्रोत कक्षामा अध्ययनरत विद्यार्थीलाई ट्रयाकसुट प्रदान गरेकाे छ ।  भक्ति नमूना माविका विशेष श्रोत कक्षाका विद्यार्थीलाई ट्रयाक सुट सहयोग स्वरुप प्रदान गरिएको...बाँकी

विप्लव निकट अखिल (क्रान्तिकारी)ले निर्माण गर्यो विकट गाउँमा विद्यालय

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट  विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले धादिङको बेनिघाट-रोराङ गाउँपालिकाको वडा न. १ र २ को सिमाना स्थित अति विकट तामाङ बस्ती रहेको च्यात्रा गाउँमा आधारभूत विद्यालय निर्माण गरेको छ । शुक्रबार संगठनले...बाँकी

फरकपाेष्टकर्मी गनबहादुरले गरे जन्मदिनकाे अवसरमा विपन्न परिवारलाई सहयाेग

फरक संसार मिडिया प्रालिद्वारा संचालित अनलाइन सञ्‍चारमाध्यम फरकपाेष्ट डटकममा कार्यरत पत्रकार गन बहादुर वि क पेतोल ले आफ्नो जन्मदिनको अवसरमा  विपन्न परिवारलाई खाद्यान्न सहितका सामाग्री सहयाेग गरेका छन । प्यूठान जिल्ला ऐरावती गाउँपालिका बरौलाका बृद्धअवस्थामा...बाँकी

प्रहरीमा नयाँ तलबमान लागू, कसको तलब कति ?

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सबै राष्ट्रसेवकहरूको नयाँ तलबमान स्वीकृत गरेको छ । बजेटमार्फत वृद्धि गरिएको १५ प्रतिशत जोडेर १ साउनदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत भएको हो । नयाँ तलबमान स्वीकृत भएसँगै नेपाल...बाँकी

पाँच विशिष्टको तलब बढाउने तयारी

सरकारले राष्ट्रपतिसहित पाँच विशिष्ट पदाधिकारीको तलब, सुविधा वृद्धि गर्न लागेको छ। प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिव लक्ष्मण अर्याल (हाल अवकाश) संयोजक रहेको समितिले बुझाएको प्रतिवेदनमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संघीय प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको तलब बढाउन...बाँकी

भारतीय कम्पनीले पायो एसआर ६ र पश्चिम सेती आयोजना

लगानी बोर्ड नेपालले ४५० मेगावाटको एसआर ६ जलविद्युत आयोजना र ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत आयोजना निर्माणको लागि भारतीय कम्पनीलाई अध्ययन अनुमति पत्र दिने निर्णय गरेको छ । बोर्डले गत २३ जेठमा यसका लागि...बाँकी

अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा, बेलुका सपथ हुदै

विवादित बनेपछि राजिनामा दिएका जनार्दन अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् ।...बाँकी

सरकारको निर्णय, शनिबार र आइतबार सार्वजनिक बिदा

नेपाल सरकारकाे मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले साताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारप्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जेठ १ देखि लागू हुनेगरी...बाँकी