News Portal

गृहपृष्ठ Uncategorized, भिडियो, मनोरञ्जन, समाचार

टेके र मायाकाे प्रेमकथा “टेकमाया” सार्वजनिक

संगीतकार श्री कृष्ण बम मल्लको नयाँ गीत “टेकमया” सार्वजनिक भएको छ । विशेष गरेर सुगम संगीत विधाका गीतहरु सृजना गर्दै आएका मल्लकाे केही समय अगाडी डाँडा घरे साइली नामक दाेहाेरी गीत ले नेपाली संगीत बजारमा...बाँकी

पिरकाे नयाँ कीर्तिमानी एक हप्तामै एक कराेड भ्युज

कलाकार प्रकाश सपुतको नयाँ गीत ‘पिर’ ले नेपाली सांगीतिक जगतमा नयाँ उचाइ कायम गरेकाे छ ।  सार्वजनिक भएकाे एक हप्तामै युटुबमा एक कराेड पटक हेरिएकाे उक्त गीत नेपाली गीत संगीतकै पहिलाे हाे । सार्वजनिक भएपछि...बाँकी

पर्वत कलाकार समाजको अध्यक्षमा लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा

लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा पर्वत कलाकार समाजको अध्यक्षमा निर्वाचित भएका छन । पर्वत कलाकार समाज नेपालको दोश्रो अधिवेशनले अध्यक्षमा विश्वकर्मा सहितको नयाँ कार्यसमिति चयन गरेको छ ।  सर्वसम्मत प्रक्रियाबाट चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कृष्ण...बाँकी

“पिर” विवादपछि प्रकाश सपुतले मुख खोले, भन्छन् मैले गल्ती गरेको हो कि तपाईंहरु केहीले गलत बुझ्नुभएको हो

हालै सार्वजनिक भएको कलाकार प्रकाश सपुतको ‘पिर’ गीतले सांगीतिक क्षेत्र मात्र नभएर राजनीतिक वृत्तमा समेत तरंग पैदा गरेको छ । विशेष गरेर जनयुद्ध लडेका पूर्व लडाकुहरुको उचित व्यवस्थापन नहुदा उनीहरुले भोगिरहेको दर्दनाक पिडा देखाउन खोजिएको...बाँकी

प्रकाश सपुतको “पिर” लाई लिएर आवेगमा आइहाल्नु पर्दैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रकाश सपुतको गीत ‘पीर’को विषयलाई लिएर धेरै आवेगमा आइहाल्नु नपर्ने बताएका छन् । कैलालीको धनगढी विमानस्थलमा पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिदै प्रचण्डले त्यसको धेरै विरोध गर्नुपर्ने जस्तो लागेको छैन उनले...बाँकी

सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड फागुन २८ गते नाचघरमा सम्पन्न हुदै

“अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन” भन्ने मूल नाराका साथ सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड–२०७८ फागुन २८ गते शनिबारको दिन राष्ट्रिय नाचघर जमलमा सम्पन्न हुदैछ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिले हरेक...बाँकी

अभिनेता पल शाह पक्राउ

अभिनेता पल शाह पक्राउ परेका छन् । उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ। यसअघि शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने...बाँकी

‘बिहे नेपाल’ एप सार्वजनिक, यसरी खोज्न सकिन्छ जीवनसाथी

जीवनसाथी खोज्नका लागि बिहेनेपाल एप सार्वजनिक भएको छ। राव सफ्टवेयरले यो एप सार्वजनिक गरेको हो। दीर्घकालीन सम्बन्धको खोजिमा रहेका अविवाहित तथा अन्य एकल नेपालीलाई एउटै प्लेटफर्ममा ल्याउने उद्देश्यले दुई दिदीबहिनी श्रद्धा र श्रेया कटुवालले यो...बाँकी

पल शाहले सार्वजनिक गरे आफूलाई फसाउन खाेज्नेहरुकाे नामावली

गायिका समीक्षा अधिकारीलाई करणी गरेको आरोप लागेका अभिनेता पल शाहले आफुलाई फसाउने षड्यन्त्र भएकाे  भन्दै उनी विरुद्ध षड्यन्त्र गर्नेहरुको नाम सहित याेजना बनाइएका अडियाे क्लिपहरु समेत सार्वजनिक गरेका छन्। बिहिवार  बिहानै उनले आफ्नो फेसबुक पेज...बाँकी

समीक्षाले दिइन् पल शाहविरुद्ध प्रहरीमा उजुरी

गायिका समीक्षा अधिकारीले नायक पल शाहविरुद्ध तनहुँ प्रहरीमा आज बुधवार जाहेरी दर्ता गराएकी छन् । उनले जबर्जस्ती करणी मुद्दामा उजुरी दर्ता गराएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । प्रहरीका अनुसार दिदी र भिनाजु सहित...बाँकी