News Portal

गृहपृष्ठ खास खबर, गुड न्युज, मुख्य समाचार, समाचार

सुन तस्करी प्रकरण : भन्सार जाँच पास गर्ने सबै कर्मचारी निलम्बन गर्ने तयारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको एक अर्ब रुपैयाँ बढीको सुन बरामद प्रकरणमा भन्सार विभागले छानबिन थालेको छ । प्रारम्भिक चरणमा उक्त सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए ।...बाँकी

रोल्पामा विषालु च्याउ खादा एकै परिवारका तीन जनाको मृत्यु

रोल्पाको लुंग्री गाउँपालिका-५ मा विषालु च्याउ खादा बिरामी भएका एकै परिवारका तीनै जनाको मृत्यु भएको छ । असार २५ गते जंगली च्याउ खाएपछि विरामी भएका उनीहरूलाई थप उपचारका लागि भैरहवा पठाइएको थियो । उपचारकै क्रममा...बाँकी

एमालेले गर्याे ११ जनालाई प्रचार विभागमा मनोनीत

नेकपा एमालेको केन्द्रीय प्रचार विभागमा ११ जना सदस्य मनोनीत भएका छन् । शनिबार बसेको सचिवालयको बैठकले प्रचार विभाग र संसदीय विभागमा सदस्य मनोनयन गरेको हो । एमाले संसदीय विभागको प्रमुखमा पृथ्वीसुब्बा गुरुङ रहेका छन् ।...बाँकी

दुर्गा प्रसाईंको पत्रकारलाई ज्यान मार्ने धम्की

दुर्गा प्रसाईंले पत्रकारलाई दिए ज्यान मार्ने धम्की मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पत्रकारलाई ज्यान मार्ने धम्की दिएका छन् । प्रसाईले पत्रकार रामकृष्ण पौडेललाई ‘धेरैलाई सिद्धाएको छु, तिम्रो सुरक्षा कस्ले गर्छ ?’ भन्दै धम्की दिएका हुन। नेपाल...बाँकी

चट्याङले लागेर जुम्लामा ५० भेडाबाख्रा मरे

जुम्लाको पातारासी गाउँपालिका-२ स्थित दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन् । यही असार २८ गते दिउँसो २ बजेतिर परेको चट्याङले ती भेडाबाख्रा मरेका छन् भने ७० हराएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी...बाँकी

वडाध्यक्षको मृत्युमा रुन्टीगढी गाउँपालिकाले दियो शोक विदा

रोल्पाको रुन्टीगढी गाउँपालिले आज शोक विदा दिएको छ । वुधवार मृत्यु भएका रुन्टीगढी गाउँपालिका वडा नंं ४ का वडाध्यक्ष टंकवहादुर पुनको शोकमा गाउँपालिकाले आज शोक विदा दिएको हो । वडाध्यक्ष पुनको स्क्रवटाईफाईटका कारण मृत्यु भएको...बाँकी

सन्तान वियोगले अस्ताएकी सीता

नेपालमा चलेको दशवर्षे लामो जनयुद्धमा एउटा कमाण्डरको जीवनसंगीनीको रुपमा होस या नेतृत्वको रुपमा पार्टी, आन्दोलनमा सक्रियतापूर्वक क्रियाशिल रहदै आएकी एक त्यस्तो पात्र हुन सीता दाहाल । माओवादी जनयुद्ध शान्तिप्रक्रियामा अवतरपछिको केही वर्ष उनका लागि सुखद...बाँकी

सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने

प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ। आकस्मिक रूपमा बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले स्व. दाहालको अन्त्येष्टि राजकीय सम्मानसहित गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा...बाँकी

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने सबैकाे शव काठमाडौं ल्याइयो

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका सबैको शव काठमाडौं ल्याइएको छ। अल्टिट्युड एयरको हेलिकोप्टरमार्फत् शव काठमाडौं ल्याइएको हो। पोष्टमार्टमका लागि शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ। पाइलटसहित ६ जना सवार हेलिकोप्टरका पाँच यात्रु मेक्सिकन...बाँकी

मनाङ एयर दुर्घटना अपडेट: हेलिकप्टरमा सवार ६ जनाकै मृत्यु

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । मनाङ एयरको कल साइन ९ एनए–एमभी भएको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित लाम्जुरापास क्षेत्रमामा दुर्घटना हुँदा हेलिकप्टरमा सवार ६ जनाकै मृत्यु भएको हो । कोशी...बाँकी