लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नो ‘प्रेमी’ को घरमै छिरेर आतंक मच्चाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर जिप्रका तुलसीपुरमा पुर्याएको हो । मन्त्री वली आफ्ना एक पीएस ओसहित प्रेमी एकराज...बाँकी
नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट पारित भएसँगै अमेरिकाले सैन्य सहकार्यसम्बन्धी सम्झौताका लागि ताकेता गरेको छ । पाँच वर्ष अघिदेखि अमेरिकाले सैन्य सम्झौताका लागि ताकेता गर्दै आएको थियो । अहिले पुनः अमेरिकाले...बाँकी
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अखिल नेपाल ट्रेड युनियन महासंघ (क्रान्तिकारी) ले भोलि आइतबार दिउँसो १ बजे दरबारमार्गमा रहेको एमसीसीको कार्यालय घेराउ गर्ने भएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा...बाँकी
बालेन्द्र शाह बालेन काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेनले ६१ हजार ७६७ मत लिएर काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका छन । यनी लौरो चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका थिए । सत्ता गठबन्धन र एमालेका उम्मेदवारहरूलाई हराउँदै...बाँकी
काठमाडौं महानगरपालिकामा मतगणना अझै जारी छ । मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायम नै छ । उनले अहिलेसम्मको गणनामा ५२ हजार ५७४ मत पाएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३३ हजार...बाँकी
भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन । दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का विजय...बाँकी
प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्वर १ को वडा अध्यक्षमा सत्तारुढ गठवन्धनबाट नेकपा माओवादी केन्द्रका मेघराज जिसी विजयी भएका छन् । उनले ७ सय ३१ र प्रतिस्पर्धी एमालेका कुल बहादुर पुनले ५ सय ८० मत...बाँकी
रोल्पामा माओवादी विजयी सुरुवात गरेको छ। अहिले सम्म रोल्पा नगरपालिका वडा न. १ मा खुमबहादुर थापाले ९ सय ८७ मत पाउँदा नेपाली कांग्रेसको ३७० मत ल्याएका छन्। यस्तै सुनिल स्मृति गाउँपालिका–१ मा पनि माओवादी केन्द्रका...बाँकी
प्यूठानको सरुमारानी गाउँपालिका वडा नम्वर ६ मा नेकपा एमालेका तिल बहादुर बुढामगर अध्यक्षमा विजयी भएका छन् । उनले ६ सय ९५ र उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बोम बहादुर पुनले ४ सय ४३ मत लिएका...बाँकी
प्यूठान जिल्ला सरुमारानी गाउँपालिका वडा नम्वर ६ बुढीचौरमा सत्तारुढ गठवन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परी ९ जना यूवाहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी शुसिल थापाले जानकारी दिएका...बाँकी